"जीतपुर" का संशोधनहरू बिचको अन्तर

article quality needs more attention
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
}}
 
'''जितपुर गाबिस''' [[इलाम जिल्लाकोजिल्ला]]को मध्य भेकमा अवस्थित एक गाबिस जितपुर गाबिस हो। बिहान जुरुक्क उठन साथ संसार कै तेश्रो तथा नेपलको दोश्रो अग्लो चुचुरो (८,५८६ मिटर अग्लो) [[कन्चनजङगा]] हिमालको हसिलो मुहार देखन पाउने ९ वटा वडा गाबिस मिलेर बनेको यो गाबिस अरु गाबिसको तुलनामा जनघनत्व भने बढि छ, यहाँको मुख्य बासिन्दाहरु [[राई]], [[लिम्बू]], [[मगर]], [[तामाङ]], [[क्षेत्री]], [[ब्राह्मण]], [[कामी]], [[दमाई]], [[सार्की]], [[नेवार]] आदि जातीका मानिसहरू बसोबास गर्दछन्।
 
यहाँ स्वास्थ्य चौकि, प्रहरी चौकि, हुलाक, माध्यमीक बिद्यालय र निजी बोडीङ स्कुलको पनि ब्यवस्था छ। यहाँका ९०% मानिसहरु साक्षर छन। साक्षरताको कारण आधुनिक तरीकाले खेतिपति गर्ने गदर्छ। खाद्य बाली भन्दा नगदे बालिमा यहाँका मानिसहरु जोडदिन्छन। ईलाम ५ वटा (अ)मा प्रख्यात भएतापनि ४ वटा (अ)को आपुर्ति भने यस गाबिस बाट हुन्छ, जस मध्ये, अलैचि, अदुवा, अम्लिसो र ओलन हुन। यहाँका मुख्य बालीको रुपमा मानिने धान, अलैचि र चिया हो, यहाँका बासिन्दाहरु ४ महिना मात्र खेतिमा समय बिताऊछन, बाँकी ८ महिना समाजिक काममा ब्यस्त हुन्छन, कोहि भने सानातिना ब्यापारमा समय बिताउछन। यसरी, समय ब्यापारमा बिताउने भएकाले ब्यापारिक क्षेत्रमा पनि निकै अगाडी देखिन्छन। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण गर्ने गर्दछ।
"https://ne.wikipedia.org/wiki/जीतपुर" बाट अनुप्रेषित