"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

व्याकरण सम्बन्धी सुधार
पङ्क्ति ३:
* नेपाली विकिमिडियामा सम्पूर्ण सामग्रीहरूमा सरल नेपाली भाषा प्रयोग गरिने छ ।
* यसमा अन्य नियमले व्याख्या नगरेका शब्दहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशको अनुसार हिज्जे विन्यास गरिने छ ।
* अंग्रेजी शब्दको छोटकरी रूप लेख्दा जोडेर लेखेमा अन्तिम ईकार मात्र दीर्घ अरू सबै ह्रस्व हुनेछ भने लाघव चिह्न (थोप्लो) सहित लेख्दा सबै ईकार तथा उकार दीर्घ हुनेछ । जस्तैः युएनडिपी अथवा यू. एन. डी. पी. आदि ।
* सन् तथा विसं लेख्दा मितिसँग विभक्तिहरू नजोडी लेखिनेछ ।
* पूर्णविराम, उद्गार र प्रश्नवाचक चिह्न र अन्तिम शब्दबिच एक स्पेस छोडिने छ । तर अन्य चिह्नहरूमा यो नियम लागू हुनेछैन ।
पङ्क्ति १५:
* नेपाली विकिपीडियामा अश्लिल शब्दहरू निषेधित छ ।
* REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य लिंकहरू or कडीहरू प्रयोग गरिने छ ।
* कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शिर्षकमाशीर्षकमा राख्न पाइनेछैन ।
* खाली शिर्षकहरूशीर्षकहरू थप्न पाइने छैन ।
 
==लेख लेख्नका लागि विषयवस्तु (Notability Guidelines)==
पङ्क्ति ५६:
==स्थान परिचयको ढाँचाः==
* जानकारी बाकस (infobox)
* स्थानको सामान्य परिचय (शिर्षकबिनाशीर्षकबिना)
* नामाकरण
* इतिहास
पङ्क्ति ६४:
==जीवनीको ढाँचाः==
* जानकारी बाकस (infobox)
* व्यक्तिको वर्तमान सामान्य परिचय (शिर्षकबिनाशीर्षकबिना)
* बाल्यकाल
* शिक्षा
पङ्क्ति ७१:
==पुस्तक परिचयको ढाँचाः==
* जानकारी बाकस (infobox)
* सामान्य परिचयः लेखक, विधा, प्रकाशक, मिति, पृष्ठसंख्या, मुद्रण, पुनर्मुद्रण (शिर्षकबिनाशीर्षकबिना)
* पुस्तक सारांश
* पात्र परिचय
पङ्क्ति ७७:
==वनस्पतिको बारेमा लेखको ढाँचाः==
* जानकारी बाकस (infobox)
* सामान्य परिचयःनाम, अन्य नामहरू, अन्य भाषाका नामहरू, प्रकार (शिर्षकबिनाशीर्षकबिना)
* वनस्पतिको बाह्य संरचना
* उपयोगिता