"हिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिंग र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो
तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
*हिंगवाष्टक चूर्ण
पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।
 
बनाउने तरिकाː
ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो, सिदेनुन र अलिकति हिंग सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, घ्यूमा पहिले हिंग फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको
धूलो पनि मिसाउने अनि हिंगवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १\१ चम्चा मनतातो पानीमा खाने ।
 
*कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिंगको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि
३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
 
 
 
 
"https://ne.wikipedia.org/wiki/हिङ" बाट अनुप्रेषित