"कालिज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Grey jfowl jgould.jpg|thumb|right|खैरो कालिज]]
'''कालिज''' अथवा '''(कालिच)''' [[नेपाल]]मा पाइने एक जंगली चरा हो। यो चरा [[कुखुरा]] जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ।सुनिन्छ । कालिजहरू प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन्।पाइन्छन् । सिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको जातिए लोपताकोलोपहुने सम्भावना बढेको छ। सिकारीहरू कालिजहरूका पनि कुखुरा जस्तै ठूलो समुहमा चल्लाहरू हुन्छन्। बैसाखमा, जेठ बढी जसो कालिचहरूले चल्ला निकाल्छन्। मंसिर, पुस सम्म चल्लाहरू एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।
 
{{चराहरू}}
"https://ne.wikipedia.org/wiki/कालिज" बाट अनुप्रेषित