"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आइफोन फाइभ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन रिलिजसार्वजनिक गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रिनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ । यो फोनमा अहिले सम्मकै सबै भन्दा छिटो काम गर्ने प्रोसेसर राखिएको छ जसलाई [[ए.सिक्स चिप]] भनिन्छ । आइफोन फाइभ लाई [[:en:List of iOS devices|सिक्थ जेनरेसन]] को श्रेणीमा राखिएको छ। आइफोनको पछिल्लो सँस्कारण आइफोन फोर एसलाई उछिन्दै यसले धेरै प्रयोगकर्ताको मन जित्न सफल भएको थियो । एप्पल कम्पनीले ल्याएको यस आइफोन फाइभमा माआउने आऊने ओक्टुबरमा[[ओक्टुबर]]मा [[:en:iOS 7|आई.ओ.एस. ७]] बजारमा ल्याऊँदै छ। यो ऐप्पलएप्पल कम्पनीको आफ्नै ओपरेटीङ्ग सिस्टम हो जस्लाई क्लोज्ड सिस्टम भनिन्छ।
 
[[File:IPhone 5.png|thumb|right|IPhone 5]]
पङ्क्ति ७:
आइफोन फोर एस बजारमा आउने बित्तिकै आइफोन फाइभको हल्ला सुरु भइसकेको थियो। सन् २०१२ जुन ३० तारिकका दिन, यस फोन बजारमा आउने मिति र यसको बनौटको बारे अनुमान गरिएको थियो। तर सन् २०१२ सेप्टेम्बर ४ तारिकका दिन एप्पल कम्पनीले [[:en:Yerba Buena Center for the Arts|यरबा बुएना सेन्टर उर दि आर्टस्]], [[:en:San Francisco|सन फ्रान्सिस्को]]मा एउटा कार्यक्रम आयोजना गर्ने घोषणा गर्यो। सेप्टेम्बर १२, २०१२ का दिन यस फोन सार्बजनिक गरिने भन्दै कम्पनीले बिभिन्न मिडियालाई निमन्त्रणा दिएको थियो।
 
सेप्टेम्बर २१ मा जब आइफोन फाइभको माग आकाशियो, त्यस बेला यस फोनलाई "एक्स्ट्र्ा अर्डिनरी" नाम दिईयो। यस स्मार्ट फोन जब औपचारिक रुपमा बजारमा ल्याईयो, त्यस बखत सामसुङ्ग कम्पनीले आफ्नो फोनको रुप र ढाँचा लगायत सोफ्टवेर एप्पलले स्विक्रिति बिना प्रकाशित गरेको भन्दै मुद्दा पनि हालेको थियो। यस आइफोन फइभ मा पाहिलेका सेटहरु भन्दा धेरै सुबिधाहरु थपिएको छ। गुगलको [[:en:Google Maps|'गुगल म्याप्स']] भने यस फोनमा पाइँदैन। यसैको प्रतिफल स्वरुप आइफोन फइभ ले धेरै नकारात्मक प्रतिक्रियाहरु पायो।
 
आइफोन फाइभ सार्वजनिक गरिएकै दिन एप्पलले [[आइपोड नानो]] र [[आइपोड टच]] पनि बजारमा ल्याएको थियो। उक्त कार्यक्रममा एप्पलले सेप्टेम्बर १४, २०१२ देखि नै बुकिङ्ग खुल्ला रहने पनि जानकारी गरायो। २४ घण्टा नबित्दै २० लाखको हाराहारिमा बुकङ्गबुकिङ्ग भयो। यसरी बुकिङ्ग गरिँदा यो भन्दा अघिल्लो सँस्करणको फोन, आइफोन फोर एस को पनि रेकर्ड तोडिएको कम्पनीको दाबी छ। आएफोन फोर एसको बिक्री तिन दिनमा ५० लाख पुगेको थियो।
 
नोभेम्बर ३०, २०१२ मा एप्पलले आइफोन फाइभको अन्लक्ड भर्सनपनि बजारमा ल्यायो जसको मुल्य ६४९ अमेरिकी डलर हुन आउँछ।
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित