"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आइफोन ५ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन रिलिज गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रिनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ । यो फोनमा अहिले सम्मकै सबै भन्दा छिटो काम गर्ने प्रोसेसर राखिएको छ जसलाई ऐ.सिक्स चिप भनिन्छ । आइफोन ५ लाई [[:en:List of iOS devices|सिक्थ जेनरेसन]] को श्रेणीमा राखिएको छ। आइफोनको पछिल्लो सँस्कारण आइफोन ४ एसलाई उछिन्दै यसले धेरै प्रयोगकर्ताको मन जित्न सफल भएको थियो । एप्पल कम्पनीले ल्याएको यस आइफोन ५ मा आऊने ओक्टुबरमा [[:en:iOS 7|आई.ओ.एस. ७]] बजारमा ल्याऊँदै छ। यो ऐप्पल कम्पनीको आफ्नै ओपरेटीङ्ग सिस्टम हो जस्लाई क्लोज्ड सिस्टम भनिन्छ।<br>
एप्पल कम्पनीले सेप्टेम्बर १४ देखि आइफोन ५ ग्राहकको माग अनुसार बजारमा ल्याएको थियो। जस मध्ये २४२0 लाख आइफोन ५ २४ घण्टामा माग गरिएको थियो। तर सेप्टेम्बर २१ मा जब आइफोन ५ को माग आकाशियो, त्यस बेला यस फोनलाई "एक्स्ट्र्ा अर्डिनरी" नाम दिईयो। जब यो फोन बजारमा आयो, यस फोनको बिक्र्ी अरु फोन भन्दा २४ गुणा धेरै हुन गयो। यस स्मार्ट फोन जब औपचारिक रुपमा बजारमा ल्याईयो, त्यस बखत सामसुङ्ग कम्पनीले आफ्नो फोनको ५ रुप र ढाँचा लगायत सोफ्टवेर एप्पलले स्विक्रिति बिना प्रकाशित गरेको भन्दै मुद्दा पनि हालेको थियो।
यस आइफोन ५ मा पाहिलेका सेटहरु भन्दा धेरै सुबिधाहरु थपिएको छ। गुगलको [[:en:Google Maps|'गुगल म्याप्स']] भने यस फोनमा पाइँदैन। यसैको प्रतिफल स्वरुप आइफोन ५ ले धेरै नकारात्मक प्रतिक्रियाहरु पायो। <br>
 
[[File:IPhone 5.png|thumb|left|IPhone 5]]
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित