"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५९:
*यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मि. देखी १५०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा चिलाउने, ढालेकट्टुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष
आदि पर्दछन् ।
*यस निकुञ्जको १३५० मि. देखी १६०० मि. सम्मको उचाईमा खोटेसल्लो वन अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटे÷रानीखोटे\रानी सल्लो, मयल,मुुसुरेकट्टुस, काफल आदि पर्दछन् ।
*यस निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मि. देखी २७०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा पांगर, फिरफिरे, ओखर, लांकुरी,
उत्तिस,वैस, खसु्र, अर्खौलो आदि पर्दछन् ।