"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
*पर्या पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने ।
*मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणलीबाट स्थानीय बासिन्दाहरुलाई सामुदायिक विकास र जैविक विविधता संरक्षण कार्यमा सहभागिता गराउने ।
 
==इतिहास==
धेरै अगाडी देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजांरै लिटर पिउने पानीको मुल श्रोत भएका कारण पनि यस निकुञ्जको
महत्व इतिहास काल देखी नै रहँदै आएको छ । वि.सं. २०५८ मा काठमाण्डौ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ व.कि.मी भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा
यस निकुञ्जलाई स्थापना गरीएको थियो । त्यस पच्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ व.कि.मी भुभाग समेटी कुल १५९ व.कि.मी
मा फैलाइएको थियो ।
 
==राजनीतिक अवस्थिति==
यस निकुञ्जले वागमती अंचलको काठमाण्डौ, धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका आंशिक भूभाग समेटिएको २६ गाउँ विकास समिति छोएको छ । जसमध्ये काठमाण्डौका १४, धादिङको
१, नुवाकोटको ९ र सिन्धुपाल्चोक जिल्लाको २ गाउँ विकास समिति पर्दछन् ।
*जिल्ला अनुसार निकुञ्ज फैलियको क्षेत्रफलको विवरण
यस निकुञ्जले शिवपुरी क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ९५ व. कि. मि. भुभाग, नुवाकोट जिल्लाको ३६ व. कि. मि. भुभाग र सिन्धुपाल्चोक जिल्लाको १३ व. कि. मि. भुभाग गरी
कुल १४४ व. कि. मि. भुभाग ओगटेको छ ।
यसैगरी यस निकुञ्जले नागार्जुन क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ७.७ व. कि. मि. भुभाग र धादिङ जिल्लाको ७.३ व. कि. मि. भुभाग गरी
कुल १५ व. कि. मि. भुभाग ओगटेको छ । यसारी दुबै क्षेत्र गरी यस निकुञ्जले कुल १५९ व. कि. मि भुभाग ओगटेको छ ।
 
 
==भौगोलीक अवस्थिति==
Line ४२ ⟶ ५४:
 
यस निकुञ्जको शिवपुरी क्षेत्रको सरदर लम्बाई २० कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ । यस्तै गरी नागार्जुन क्षेत्रको सरदर लम्बाई ६ कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ ।
 
==वनको किसिम र वनस्पति==
*वनको किसिम धरातलिय अवस्थ्तििले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरु छन्
*यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मि. देखी १५०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा चिलाउने, ढालेकट्टुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष
आदि पर्दछन् ।
*यस निकुञ्जको १३५० मि. देखी १६०० मि. सम्मको उचाईमा खोटेसल्लो वन अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटे÷रानी सल्लो, मयल,मुुसुरेकट्टुस, काफल आदि पर्दछन् ।
*यस निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मि. देखी २७०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा पांगर, फिरफिरे, ओखर, लांकुरी,
उत्तिस,वैस, खसु्र, अर्खौलो आदि पर्दछन् ।
*यस निकुञ्जका २३०० मि. देखी २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति
पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
 
==वन्यजन्तु तथा पंक्षी==
यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरुको वसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् ।
यस निकुञ्जमा करिब ३११ प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् ।
यसै गरी यस निकुञ्जमा करिब १०२ प्रजातिका पुतली÷पतङ्गहरु पति पाईन्छन् ।
 
{{reflist}}