"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
 
'''नारायणगोपाल''' (वि सं [[सन् १९९६|१९९६]] [[असोज १८]] - [[२०४७]] [[मङ्सीर १९]])(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम '''नारायणगोपाल गुरुवाचार्य''', सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली [[आधुनिक संगीत|आधुनिक]] गायक हुन्। उनलाई नेपालको '''स्वर सम्राट'''को उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।
नारायणगोपाल [[नेपाली भाषा]]का पहिलो पुस्ताका गायक हुन् जसले गायनलाइ पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। ुउहांले आफ्नि श्रीमती लाई दिनको तीन पाली चिक्नु हुन्थ्यो। =रायणगोपाल गुरुबाचार्यको जन्म [[वि.सं.]] १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा [[काठमाडौं]]को किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले [[मानविकी शास्त्र]]मा [[स्नातकोत्तर]] गरे। भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।
 
== जीवनी ==
नारायणगोपाल गुरुबाचार्यको जन्म [[वि.सं.]] १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा [[काठमाडौं]]को किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले [[मानविकी शास्त्र]]मा [[स्नातकोत्तर]] गरे। भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।
==गायन यात्राको सुरुवात==