"मिटर" का संशोधनहरू बिचको अन्तर

सा maintenance, removed uncategorised tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{dead end|date=जुन २०११}}
 
'''मिटर''' अन्तर्राष्ट्रिय मापन प्रणालीमा (SI) लम्बाइको आधारभुत एकाई हो। पहिला समुद्री सतहमा भूमध्य रेखादेखि उत्तरी ध्रुबसम्मको लम्वाईको एक करोडौं भागलाई एक मिटर भनिन्थ्यो। मापविज्ञानको विकास हुदैं जादा यसको परिभाषा समय समयमा परिस्कृत भईरह्यो। सन् १९८३देखि यसको परिभाषा "प्रकासले भ्याक्युममा १/२९९,७९२,४५८ सेकेण्डमा तय गर्ने दुरीको लम्बाई" तय भयो।
'''मिटर'''ले लम्बाइको एकाईलाई जनाउँछ।
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/मिटर" बाट अनुप्रेषित