"मरिच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
''''मरिच'''' एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ।
[[चित्र:Koeh-107.jpg|right|thumb]]
[[चित्र:Pfeffer-Gewürz.jpg|right|thumb|300px|'मरिच'कोका काला तथा सेता दानाहरू]]
वनस्पति जगत्‌मा [[पिप्पली कुल]] (Piperaceae)को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम '''मरिच''' (Pepper) हो। पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ जसको व्यास लगभग ५ मिमी हुन्छ। यो [[मसाला]]को रूपमा प्रयुक्त हुन्छ।
 
पङ्क्ति ११:
 
==व्यापार==
आज मरिच अन्तर्राष्ट्रिय व्यापारको एक महत्वपूर्ण पदार्थ हो। संसारको कुल देशहरूमा मरिचको उत्पादन [[द्वितीय महायुद्ध|गत महायुद्ध]]को पूर्वको 96,525 मीटरीमेट्रिक टन देखिबाट झरेरघटेर लगभग 45,725 मीटरीमेट्रिक टनमाटन पुगेको थियो। यसयति भारीधेरै कमीको मुख्य कारण गत महायुद्धमा इन्डोनेशियाको मरिचको खेतीको सर्वनाश नै बुझनु पर्छ। अन्तर्राष्ट्रिय व्यापारमा केवलमात्र भारतको उत्पादन नै महायुद्धको पूर्वको 18,800 मीटरीमेट्रिक टन देखि बढेर 25,400 मीटरीमेट्रिक टन भन्दा माथि पुगेको छ।
 
==खेती==
पङ्क्ति १९:
 
==उपयोग==
यसको दानाहरूमा 5 देखि 9 प्रतिशत सम्म पिपेरीन (Piperine), पिपेरिडीन (Piperidin) र चैविसीन (Chavicine) नामक ऐल्केलायडहरूको अतिरिक्त एक सुगंधित तैल 1 देखि 2.6 प्रति शतप्रतिशत सम्म, 6 देखि 14१४ प्रतिशत हरीया रंगको छिटो सुगंधित गंधाशेष, 30३० प्रति शतप्रतिशत स्टार्च इत्यादि पाइन्छन्।
 
मरिच सुगंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो। आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरूमा भनिएको छ। भोक बढाउने र ज्वरो कम गर्न लाई दक्षिण भारतमा यसको विशेष प्रकारको 'रसम' खाना सँग पिइन्छ। भारतीय भोजनमा मसलाहरूकोमसलाको रूपमा यसको न्यूनाधिक उपयोग सर्वत्र हुन्छ। पाश्चात्य देशहरूमा यसको विशिष्ट उपयोग विविध प्रकारको मासुहरूको डिब्बाबंदी माडिब्बाबंदीमा, खाद्य पदार्थहरूको परिरक्षणको लागि र मसलाहरूकोमसलाको रूपमा गरिन्छ।
 
==सन्दर्भ ग्रन्थ==
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित