"शीर्षस्तर क्षेत्राधिकार" का संशोधनहरू बिचको अन्तर

सा Ganesh Paudel द्वारा ईन्टरनेट TLD पृष्ठलाई इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार मा सारियो: नेपाली नाममा ...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
 
'''इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार''' ([[:en: Country code top-level domain|Top-level domain]]) या '''टी॰एल॰डी॰''' [[इन्टरनेट]] को [[डोमेन नाम प्रणाली]] मा सबै भन्दा उच्च स्तर को डोमेन हो। यो इन्टरनेट ठेगानामा साधारणतया अन्तिममा लाग्छ, जस्तै कि '.com' या '.edu'।<ref name="rfc1591_2011">[http://tools.ietf.org/html/rfc1591 Domain Name System Structure and Delegation], Request for Comments, Jon Postel, Network Working Group, Accessed 2011-02-07, ''... This memo provides some information on the structure of the names in the Domain Name System (DNS), specifically the top-level domain names; and on the administration of domains ...''</ref> उदाहरणको लागि 'ne.wikipedia.org' मा '.org' उच्चतम डोमेन हो। इन्टरनेट ठेगानाहरुलाई निर्धारित गर्ने अन्तरराष्ट्रिय निकाय आइक्यान (<small>ICANN</small>), ले अलग-अलग संस्थाहरुलाई तिनीहरूको '''इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार''' को व्यवस्थापन गर्ने अधिकार दिने गर्दछ। '.np' डोमेन ले त्यो वेवसाइट नेपालको हो भन्ने जनाउँछ। त्यसको व्यवस्थापन गर्ने अधिकार आइक्यान ले नेपाल सरकार लाइ दिएको हुन्छ।
{{Orphan|date=जुन २०११}}
 
इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार टेलिफोनको एरिया कोड जस्तै कोड हो। सामान्यतया यो अंग्रेजी अक्षरमा दिइन्छ। अन्य लिपीका अक्षरहरूमा पनि यसको प्रयोग गर्ने विषयमा छलफल जारी छ।
ईन्टरनेटको डोमेन पदक्रम स्तरमा सबैभन्दा उच्च स्थानमा हुने डोमेनलाई टप लेभल डोमेन (Top level domain) भनिन्छ।
 
== यो पनि हेर्नुहोस ==
 
* [[डोमेन नाम प्रणाली]]
 
* [[इन्टरनेट]]
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाह्य सूत्र==