"थाइरोइड" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहि...
 
सा HotCat द्वारा श्रेणी:मानव शरीर जोडियो
पङ्क्ति १:
थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ ।यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ। शरीरका लागि यो अत्यावश्यक हर्मोन हो।
 
[[श्रेणी:मानव शरीर]]
"https://ne.wikipedia.org/wiki/थाइरोइड" बाट अनुप्रेषित