"नेपालका उपत्यकाहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
 
== सिंजा ==
कर्णाली अन्चलमा पर्ने यो उपत्यका ऐतीहासी जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको संरचनामा [[कर्णाली अन्चलअञ्चल]] तथा [[जुम्ला जिल्ला]]को समेत सदरमुकाम हो । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ । ऐतीहांसीक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यका संग कर्णाली राजमार्ग मार्फत जोडीएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानीन्छ ।
 
 
पङ्क्ति ३५:
 
== पाल्पा माढी ==
[[पाल्पा जिल्ला]]को तानसेन नगरको केही भुभाग समेत पर्ने माडी उपत्यका [[पाल्पा जिल्ला]]तथा सम्पुर्ण [[लुम्वीनी अन्चलअञ्चल]]का पहाडी क्षेत्रको सबै भन्दा ठुलो अन्न भण्डार हो । ढापीलो जमीन भएकाले यसउपत्यकामा मानव बसोवास चाही त्यती भएको छैन । यहाको जल नीकास भएर झुम्साखोला (तल तिनाउ भनीने) मा मिसीन्छ ।
== बनेपा ==
काठमाण्डौ उपत्यको पुर्वको सांगा भन्जयाङ चढेर झरेपछी बनेपा उपत्यका मा पुगीन्छ । [[काभ्रेपलान्चोक जिल्लामाजिल्ला]]मा पर्ने यो उपत्यका राजधानी काठमाण्डौको नजीकै रहेको र साना साना तिन नगर पनोतीपनौती, बनेपा र धुलीखेल समेत यसै भित्र पर्ने हुनाले महत्वपुर्ण छ । नेपाल र चिनलाई जोडने अरनीको राजमार्ग यसै उपत्यका भएर उत्तर तिर झरेको छ । साथै निमार्णधीन वि. पि. कोइराल राजमार्गले यो उपत्यकालाई सिन्धुली उपत्यका तथा बाहिरी [[तराई]]संग जोडेको छ ।
== पांचखाल ==
काभ्रेपलान्चोक जिल्लामा नै रहेको र बनेपा उपत्यक को उत्तरमा पर्ने पांचखाल उपत्यका अत्यन्त उब्जाउ माटोले बनेको छ नेपाल मा कमै मात्र दुइ खेती धनहुनेधान ठांउहुने हरूठांउहरु मध्यमध्ये यो उपत्यका एक प्रमुख ठांउ हो । अरनीको राजमार्ग ले यसउपत्यका लाइयसउपत्यकालाई पनी चिर्दै उत्तर तर्फ गएको छ । नेपालको मुख्य शान्ती सेना तालीम केन्द्र यसै उपत्यका मा रहेको छ भने प्रकृतीक रूपमा पनी थुप्रै संभावना पांचखाल उपत्यका मा देखीएका छन ।
== पाटन (बैतडी) ==
[[बैतडी जिल्ला]]मा पर्ने पाटन उपत्यका बैतडी जील्लाकोजिल्लाको दोश्रो सदरमुकाम तथा सबै भन्दा उब्जाउ फांटको रूपमा रहेको छ । यस उपत्यका को दक्षीणमा माहाभारत श्रृङखला पारी पट्टी जोगबुढा उपत्यका रहेको छ ।
== तुम्लीङटार ==
तुम्लीङटार संखुवासभा जील्लामाजिल्लामा पर्दछ सभाखोला र अरूण नदीको दोभनमा रहेकाले यसलाइयसलाई सभा उपत्यका समेसमेत भनिन्छ तर।तर समग्रमा अरूण उपत्यकाको एक अंश पनि भन्ने गरीन्छ । खादवारी नगरपालीका रहेको यो उपत्यका मा नेपालको पहाडी क्षेत्रमै सबै भन्दा ठुलो घांसे विमानस्थल रहेको छ ।
== रूम्जाटार ==
रूम्जाटार [[ओखलढुङगा जिल्ला]]मा र सुनकोसी नदीको किनारमा अवस्थीत छ । [[ओखलढुङगा जिल्ला]]को हवाइ द्वार रूम्जाटारमा बिमानस्थल र सानो बजार समेत रहेको छ ।
पङ्क्ति ५०:
कर्पुटार गोरखा तनहु र लम्जुङ जिल्ला सम्म फैलीएको अत्यन्तै उपजाउ उपत्यका हो
== बिजुवार ==
प्युठान जील्लामाजिल्लामा पर्ने बिजुवार सानो तर अत्यन्त उर्वर उपत्यका हो । यो प्युठान जिल्लाको सबैभन्दा ठुलो बजार पनि हो ।
== सल्यानटार ==
धादीङ मा पर्दछ ।
पङ्क्ति ५६:
पुर्वी गोरखा मा पर्दछ ।
== धादीङ बेसी ==
[[धादीङ जिल्ला]] सदरमुकाम रहेको यो सानो उपत्यका [[धादीङ जिल्ला]]मा पर्दछ र जिल्ला]]कोजिल्लाको उत्तरी क्षेत्रका लागी खांचो का चीजहरू यही बाट पठाइन्छ ।
 
== चुत्राबेसी ==
पङ्क्ति ७४:
[[डडेल्धुरा जिल्ला]]मा पर्ने जोगबुढा उपत्यका को दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ, भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका [[डडेल्धुरा जिल्ला]]को मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भए तापनी क्रमश: बिकसीत हुदैछ । जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदीहरू पनी यो उपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन । [[दाङ जिल्ला]]मा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण [[राप्ती अन्चलअञ्चल]]कै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्रहरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुरले [[राप्ती अन्चल]]का संपुर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै [[राप्ती अन्चलअञ्चल]]को पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
 
बिकससिल भएर पनी राप्ती अन्चल र पश्चिम नेपाल र [[राप्ती अन्चलअञ्चल]]को बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सीपुरसम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजारलाई यातयात सेवा गर्दछ । साथमा दाङ [[राप्ती अन्चलअञ्चल]]को पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बीरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको [[महेन्द्र राजमार्ग]]संग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन, तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
दुर संचारमा टेलीफोन एस टि डि , आइ एस टि डि तथा इमेल इन्टरनेटको सुबिधा पाउन सकिन्छ । स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुबिधा रहेको छ भने ग्रामीण क्षेत्र तिर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलीत छन । दाडको बारेमा अझबढी जानकारीका लागी त्रिभुवन नगर नगरपालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अंग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनी मध्दत गर्न सक्छन ।
 
पङ्क्ति ८३:
 
== [[चितवन उपत्यका]] (नरायणी पुर्वी राप्ती उपत्यका) ==
नेपालको मध्यभागमा पर्ने चितवन उपत्याकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनीन्छ । पुर्वमा [[मकवानपुर जिल्ला]]को हेटौडा देखी पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने, राप्ती पुर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यका को पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन, त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने, भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदी मा मिसिएका छन । त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पुर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यका मा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । यहाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ । [[चितवन राष्ट्रीय निकुन्जकोनिकुन्ज]]को मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछी नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यका को भुभाग दुइदुई अन्चल[[अञ्चल]] नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन, नवलपरासी तथा मकवानपुर मा प्रसासनीकप्रशासनीक बिभाजन मा परेको छ । पुर्वको हेटौडा बाट शुरू भइ पश्चिम दाउन्ने पहाको फेदी दुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरेसम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिमको भुभाग [[लुम्वीनी अंचलअञ्चल]] तथा [[नवलपरासी जिल्ला]] तथा नारायणी नदीको पुर्वपट्टी [[चितवन जिल्ला]] तथा सुदुर पुर्वी क्षेत्रमा [[मकवानपुर जिल्ला]] का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जिल्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन । कृषी उध्धममा उपत्यका अग्रणी मानीन्छ ।
 
नेपालको पुर्वपश्चिमम जोडने [[महेन्द्र राजमार्ग]] को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडादेखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग [[त्रिभुवन राजपथ]] यसै उपत्यका को पुर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने, उपत्यकालाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक, भरतपुर शक्तीखोर [[उपरदांग गढी]] साहायक सडक मार्ग टाडी बीरेन्द्रनगर शक्तीखोर सडक, भरतपुर मेघोली सडकको केही खण्ड ,हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
पङ्क्ति १०५:
 
== [[माडी उपत्यका]] (चितवन) (रिउ उपत्यका) ==
मध्य नेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पन भनिन्छ । यस उपत्यकाको प्रमुख नदी रिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठुलो भुभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पुर्व उत्तर तथा पश्चिममा चुरेपाहाड दक्षीणमा सोमेश्वर पहाडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा चितवन जिल्ला अन्तर्गत पर्दछ र यहां चार वटा गांउ बिकास समिती रहेका छन । [[राष्ट्रीय निकुन्ज]] काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यकाको समुचीत बिकास हुन सकेको छैन । तर केही बिधालय, उच्चमाध्यामीक बिधालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यका को केन्द्र बसन्तपुर बजार हो । भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यकाको यातायात केही सहज भएको छ भने रिउ नदीमा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठुला खोलामा पनी पुल बनाउन बाकी नै छ । यस उपत्यकालाई पुर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमासम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।
== [[सिन्धुली उपत्यका]] (मरीनखोला उपत्यका ) ==
सिन्धुली उपत्यकालाइ मरीनखोला खोला उपत्यका पनि भनीन्छ । वाग्मती नदी काटेपछीको पहाडी क्षेत्रको पुर्व पट्टी मरीनखोला उपत्यका शुरू हुन्छ। मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पुर्वमा कमला त्रियुगा उपत्यकाका डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] (पश्चिम)तथा [[सिन्धुली जिला]] (पुर्व ) मा विभाजीत छ ।