"नेपालका उपत्यकाहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
चारै तिर पहाडले घेरीएका बिचका समतल भएको भुभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यका रहेका छन ।
 
पहाडी क्षेत्रभित्रको उपत्यका [[भित्री मधेश]] भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यका पाहाडी क्षेत्रका ठुला उपत्यका लाई उपत्यका भनीए तापनी साना पहाडी उपत्यकालाई टार,पाटन, बेसी र माढी पनि भनीन्छ । कतीपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठुलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरीपुर्ण रहेका छन ।
पहाडी क्षेत्रभित्रको उपत्यका
 
[[भित्री मधेश]] भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यका
 
पाहाडी क्षेत्रका ठुला उपत्यका लाई उपत्यका भनीए तापनी साना पहाडी उपत्यकालाई टार,पाटन, बेसी र माढी पनि भनीन्छ । कतीपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठुलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरीपुर्ण रहेका छन ।
 
 
Line ३१ ⟶ २७:
 
== सिंजा ==
कर्णाली अन्चलमा पर्ने यो उपत्यका ऐतीहासी जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको संरचनामा [[कर्णाली अन्चल]] तथा [[जुम्ला जिल्लाकोजिल्ला]]को समेत सदरमुकाम हो । अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ । ऐतीहांसीक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यका संग कर्णाली राजमार्ग मार्फत जोडीएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानीन्छ ।
 
 
Line ३९ ⟶ ३५:
 
== पाल्पा माढी ==
[[पाल्पा जिल्लाकोजिल्ला]]को तानसेन नगरको केही भुभाग समेत पर्ने माडी उपत्यका [[पाल्पा जिल्ला]]तथा सम्पुर्ण [[लुम्वीनी अन्चलकाअन्चल]]का पहाडी क्षेत्रको सबै भन्दा ठुलो अन्न भण्डार हो । ढापीलो जमीन भएकाले यसउपत्यकामा मानव बसोवास चाही त्यती भएको छैन । यहाको जल नीकास भएर झुम्साखोला (तल तिनाउ भनीने) मा मिसीन्छ ।
== बनेपा ==
काठमाण्डौ उपत्यको पुर्वको सांगा भन्जयाङ चढेर झरेपछी बनेपा उपत्यका मा पुगीन्छ । काभ्रेपलान्चोक जिल्लामा पर्ने यो उपत्यका राजधानी काठमाण्डौको नजीकै रहेको र साना साना तिन नगर पनोती, बनेपा र धुलीखेल समेत यसै भित्र पर्ने हुनाले महत्वपुर्ण छ । नेपाल र चिनलाई जोडने अरनीको राजमार्ग यसै उपत्यका भएर उत्तर तिर झरेको छ । साथै निमार्णधीन वि. पि. कोइराल राजमार्गले यो उपत्यकालाई सिन्धुली उपत्यका तथा बाहिरी तराईसंग[[तराई]]संग जोडेको छ ।
== पांचखाल ==
काभ्रेपलान्चोक जील्लामाजिल्लामा नै रहेको र बनेपा उपत्यक को उत्तरमा पर्ने पांचखाल उपत्यका अत्यन्त उब्जाउ माटोले बनेको छ नेपाल मा कमै मात्र दुइ खेती धनहुने ठांउ हरू मध्य यो उपत्यका एक प्रमुख ठांउ हो । अरनीको राजमार्ग ले यसउपत्यका लाइ पनी चिर्दै उत्तर तर्फ गएको छ । नेपालको मुख्य शान्ती सेना तालीम केन्द्र यसै उपत्यका मा रहेको छ भने प्रकृतीक रूपमा पनी थुप्रै संभावना पांचखाल उपत्यका मा देखीएका छन ।
== पाटन (बैतडी) ==
[[बैतडी जील्लामाजिल्ला]]मा पर्ने पाटन उपत्यका बैतडी जील्लाको दोश्रो सदरमुकाम तथा सबै भन्दा उब्जाउ फांटको रूपमा रहेको छ । य उपत्यका को दक्षीणमा माहाभारत श्रृङखला पारी पट्टी जोगबुढा उपत्यका रहेको छ ।
== तुम्लीङटार ==
तुम्लीङटार संखुवासभा जील्लामा पर्दछ सभाखोला र अरूण नदीको दोभनमा रहेकाले यसलाइ सभा उपत्यका समे भनीनन्छभनिन्छ तर समग्रमा अरूण उपत्यकाको एक अंसअंश पनीपनि भन्ने गरीन्छ खादवारी नगरपालीका रहेको यो उपत्यका मा नेपालको पाहडीपहाडी क्षेत्रमै सबै भन्दा ठुलो घांसे विमानस्थल रहेको छ ।
== रूम्जाटार ==
रूम्जाटार वखलढुङगा[[ओखलढुङगा जील्लमाजिल्ला]]मा र सुनकोसी नदीको किनारमा अवस्थीत छ ।वखलढुङगा जील्लाको[[ओखलढुङगा जिल्ला]]को हवाइ द्वार रूम्जाटारमा बिमानस्थल र सानो बजार समेत रहेको छ ।
 
== कर्पुटार ==
कर्पुटार गोरखा तनहु र लम्जुङ जील्लाजिल्ला सम्म फैलीएको अत्यन्तै उपजाउ उपत्यका हो
== बिजुवार ==
प्युठान जील्लामा पर्ने बीजुवारबिजुवार सानो तर अत्यन्त उर्वर उपत्यका हो । यो प्युठान जील्लाकोजिल्लाको सबैभन्दा ठुलो बजार पनीपनि हो ।
== सल्यानटार ==
धादीङ मा पर्दछ
== अरूघाट ==
पुर्वी गोरखा मा पर्दछ
== धादीङ बेसी ==
धदीङ[[धादीङ जील्लाजिल्ला]] सदरमुकाम रहेको यो सानो उपत्यका [[धादीङ जील्लामाजिल्ला]]मा पर्दछ र जील्लकोजिल्ला]]को उत्तरी क्षेत्रका लागी खांचो का चीज हरूचीजहरू यही बाट पठाइन्छ ।
 
== चुत्राबेसी ==
[[अर्घाखाची जील्ला जिल्ला]]सदरमुकाम सन्धीखर्क बजार तथा एतीहासीकऐतीहासीक चुतरावेसी बजार समेत पर्ने यो उपत्यका [[अर्घाखांची जील्लाकोजिल्ला]]को मुख्य अन्न भण्डारहोभण्डार होएतीहासीकऐतीहासीक चुतरा वेसी तथा जील्लाजिल्ला सदरमुकाम समेत यही रहेकाले यो उपत्यका द्रुततर बिकास भइरहेको छ । प्रसासनीक शैक्षीक श्वास्थ तथा वाणीज्य विकासको प्रचुर संभावना यो सानो उपत्यकामा देखीन्छदेखिन्छ
 
== धुनीबेसी ==
== रामपुर (पाल्पा) ==
पुर्वी पाल्पा मापाल्पामा काली नदीको किनारमा पर्ने रामपुर उपत्यका रातो माटोको सतहले बनेको छ यसै उपत्यकामा पल्पा[[पाल्पा जील्लकोजिल्ला]]को दोश्रो वाणीज्यकेन्द्र रामपुर रहेको छ । हाल सिंचाइ नहरको निर्माण पछी यो उपत्यका उत्पादनशील भएको छ । साथै वाणीज्य केन्द्रको रूपमा समेत बिकास भइरहेको छ ।
 
== चौरजाहारी ==
रूकुम जील्लामा भेरीनदीको कीनारमाकिनारमा अवस्थीत यो उपत्यका जाजरकोट र रूकुम जील्लकोजिल्लाको प्रमुख अन्न भण्डारका साथै शिक्षा श्वास्थको केन्द्र पनीपनि हो ।
 
==भित्री मधेश भनीने तराइ क्षेत्र र पाहडी क्षेत्र बिचका उपत्यका==
Line ७६ ⟶ ७२:
 
== [[जोगबुढा उपत्यका]] ==
[[डडेल्धुरा जील्लामाजिल्ला]]मा पर्ने जोगबुढा उपत्यका को दक्षीणमा प्रसीध्दप्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ, भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका [[डडेल्धुरा जील्लाकोजिल्ला]]को मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भएतापनीभए तापनी क्रमश: बिकसीत हुदैछ ।जोगबुढा। जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाइउपत्यकालाई जोगबुढा उपत्यका पनीपनि भनीन्छभनिन्छ
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्यनदीमुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनी चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरूनदीहरू पनी यो उपत्यका माउपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन । [[दाङ जील्लामाजिल्ला]]मा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण [[राप्ती अन्चलकैअन्चल]]कै अन्न भण्डारको रूपमा रहेको छ साथै दुइदुई नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरूबाणीज्यकेन्द्रहरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुरतुल्सीपुरले ले[[राप्ती राप्तीकाअन्चल]]का संपुर्ण पाहाडीपहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विस्ववीधालयविश्वविधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिधालय समेत यस उपत्यका माउपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्याका पुरै राप्तीको[[राप्ती अन्चल]]को पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
 
बिकससिल भएर पनी राप्ती अन्चल र पस्चीमपश्चिम नेपाल र [[राप्ती अन्चलकोअन्चल]]को बिकसीत जिल्लाका रूपमा दाङलाइदाङलाई गनीन्छगनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सी पुर सम्मतुल्सीपुरसम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजार लाइ यातबजारलाई यातयातयात सेवा गर्दछ । साथमा दाङ [[राप्ती अन्चलकोअन्चल]]को पाहडी क्षेत्रको पनी मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका काउपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगरबीरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटैपनीबाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीरबाहिर पस्चीमीपश्चिमी खण्डको [[महेन्द्र राजमार्ग ]]संग जोडदछ । स्थानीय सडक हरूसडकहरू कच्ची नै छन, तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनीपनि छन ।
दुर संचारमा टेलीफोन एस टि डि , अाइआइ एस टि डि तथा इमेल इन्टरनेटको सुबीधासुबिधा पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुइदुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुबिधा रहेको छ भने ग्रामीण क्षेत्र तीरतिर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलीत छन । दाडको बारेमा अझबढी जानकारीका लागी त्रिभुवन नगर नगर पालीकाकोनगरपालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अंग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagar ले पनी मध्दत गर्न सक्छन ।
 
== [[देउखुरी]] (राप्ती उपत्यका) ==
राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यका को मुख्यनदी राप्ती नदी नै हो अन्य साना ठुला नदी तथा खोलाखोलाहरू हरू पनीपनि अन्तत उपत्यका भित्रै या उपत्यका बहीरबहिर निस्केर राप्तीमैराप्ती नदि मै मिल्दछन । दाङ उपत्यकाको पुर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनीपनि अन्न भण्डारका रूपमा चिनीएको छ । राप्ती नदीले चिरेर गएको यो उपत्यका लाइलाई नेपालको सबभन्दा लामो [[महेन्द्र राजमार्गलेराजमार्ग]]ले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा शव्स्थ कोश्वास्थ्यको पनी बिकास हुदैछ साथै [[लमही]], भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनी बिकास हुदै गइरहेको छ ।
 
== [[चितवन उपत्यका]] (नरायणी पुर्वी राप्ती उपत्यका) ==
नेपालको मध्यभागमा पर्ने चितवन उपत्याका लाइउपत्याकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनीपनि भनीन्छ । पुर्वमा [[मकवानपुर जील्लाकोजिल्ला]]को हेटौडा देखी पस्चीममापश्चिममा दाउन्येदाउन्ने पाहाडपहाड तथा दक्षीणमा माडी उपत्याकाउपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुइदुई मुख्यनदीमुख्य हरूनदीहरू नरायणी उत्तरबाट पस्चीमपश्चिम तर्फ बगेको छ भने, राप्ती पुर्वबाट मध्यभाग हुदै पस्चीमपश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुइदुई प्रमुख नदी बाहेक उपत्यका को पुर्वमा लोथर र मनहरी खोला हरूखोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन, त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पस्चीमपश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने, भरतपुर नगर क्षेत्रको जंगल बाटजंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनीपनि नारायणी नदी मा मिसिएका छन । त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनीपनि पस्चीम बाटपश्चिमबाट पुर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यका मा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । याहांकोयहाको बिसहजारी ताल बिश्व प्रिसिध्दप्रसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगल लेजंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यका माउपत्यकामा रहेकाले चितवन काठमाण्डुकाठमाण्डौ र पोखरा पछी नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यका को भुभाग दुइ अन्चल नारायणी र लुम्वीनी तथा तिन जील्लाजिल्ला चितवन,नवलपरासी तथा मकवानपुर मा प्रसासनीक बिभाजन मा परेको छ । पुर्वको हेटुडाहेटौडा बाट शुरू भइ पस्चीमपश्चिम दाउन्यदाउन्ने पाहडकोपहाको फेदी दुम्कीवास सम्मदुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्मचुरेसम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पस्चीम कोपश्चिमको भुभाग [[लुम्वीनी अंचल]] तथा [[नवलपरासी जील्लाजिल्ला]] तथा नारायणी नदीको पुर्वपट्टी [[चितवन जील्लाजिल्ला]] तथा सुदुर पुर्वी क्षेत्रमा [[मकवानपुर जील्लाजिल्ला]] का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जील्लाकोजिल्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यका माउपत्यकामा मुख्य दुइदुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणाली हरू खेतप्रणालीहरू हरूखेतहरू सिंचित गर्न उपयो गरीएका छन । कृषी उध्धममा उपत्यका अग्रणी मानीन्छ ।
 
नेपालको पुर्वपस्चीमपुर्वपश्चिमम जोडने [[महेन्द्र राजमार्ग]] को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडा देखीहेटौडादेखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग [[त्रिभुवन राजपथ]] यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडाहेटौडा हुदै काठमाण्डुकाठमाण्डौ गएको छ भने, उपत्यकाउपत्यकालाई लाइ काठमाण्डुकाठमाण्डौ र पोखरा उपत्यका तथा देशको पाहाडीपहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक कोसडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालीका भीत्रकाभित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक, भरतपुर शक्तीखोर [[उपरदांग गढी]] साहायक सडक मार्ग टाडी विरेन्द्रनगरबीरेन्द्रनगर शक्तीखोर सडक, भरतपुर मेघोली सडक कोसडकको केही खण्ड ,हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधासुबिधा यसउपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन । उध्योगउद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका माउपत्यकामा तिन नगरपालीका [[भरतपुर]],[[हेटौडा]] र [[रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उध्योगउद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जील्लाजिल्लाका का जनतालाइजनतालाई वाणीज्य सेवा दीइदिइ रहेका छन । उपत्यका कोउपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकैनेपाल कै [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंजबीरगंज तथा [[धरान]] पछीको साताैसातौ ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत [[हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर]] [[महेन्द्रनग]]र तथा [[बुटवल]] पछी नेपालअधीराज्यकैनेपाल दसनंकै दस नं. ठुलो सहरको रूपमा रहेको छ । उध्योगउद्योग कलकारखाना लेकलकारखानाले भरीपुर्ण हेटौडा देशकै प्रमुख इन्डस्ट्रीयलऔद्योगिक सिटीसहर हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्ननगर]] पयर्टक हरूकोपयर्टकहरूको [[चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीनेसकिने छ ।
www.ddcchitwan.gov.np
http://www.iaasrampur.edu.np/
Line १०९ ⟶ १०५:
 
== [[माडी उपत्यका]] (चितवन) (रिउ उपत्यका) ==
मध्यनेपालकोमध्य नेपालको चितवन उपत्यका को दक्षीणमा रहको माडी उपत्यकालाइउपत्यकालाई रिउ उपत्यका पन भनिन्छ यस उपत्यकाउपत्यकाको कोप्रमुख प्रमुखनदीनदी रिउहोरिउ हो । क्षेत्रफलमा सारै सानो यस उपत्यका को ठुलो भुभाग चितवन राष्ट्रीय निकुन्जमा पर्दछ पुर्व उत्तर तथा पस्चीममापश्चिममा चुरेपाहाड दक्षीणमा सोमेस्वरसोमेश्वर पाहडलेपहाडले घेरीएको माडी उपत्यका प्रसासनीप्रशासनीक संरचनामा चीतवनचितवन जील्लजिल्ला अन्तर्गत पर्दछ र याहांयहां चार वटा गांउ बिकास समिती रहेका छन । राष्ट्रीय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनीपनि यो उपत्यका कोउपत्यकाको समुचीत बिकास हुन सकेको छैन । तर केही बिधालय, उच्चमाध्यामीक बिधालय तथा एक क्यमपसक्याम्पस समेत रहेको यस उपत्यका को केन्द्र बसन्तपुर बजार हो । भरतपुर लाइभरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यकाउपत्यकाको को याता यातयातायात केही सहज भएको छ भने रिउ नदी मानदीमा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठुला खोलामा पनी पुल बनउनबनाउन बाकीनैबाकी नै छ । यस उपत्यका लाइउपत्यकालाई पुर्व दक्षीण तीर जीतपुर ठोरी तथा भारतीय सिमा सम्मसिमासम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ ।
== [[सिन्धुली उपत्यका]] (मरीनखोला उपत्यका ) ==
सिन्धुली उपत्यकालाइ मरीनखोला खोला उपत्यका पनीपनि भनीन्छ वाग्मती नदी काटेपछीको पाहडीपहाडी क्षेत्रको पुर्वपट्टीपुर्व पट्टी मरीनखोला उपत्यका शुरूहुन्छशुरू हुन्छ। मरीन खोला लेखोलाले बनाएको यो सांगुरो उपत्यका पुर्वमा कमला त्रियुगा उपत्यका काउपत्यकाका डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जील्लाजिल्ला]] (पस्चीमपश्चिम)तथा [[सिन्धुली जील्लजिला]] (पुर्व ) मा विभाजीत छ ।
 
== [[उदयपुर उपत्यका]] (कमला उपत्यका) ==
कमला नदीनदीबाट सिंचीत हुने यो उपत्यका को मुख्य नदी पनीपनि कमलानैकमला नै हो, तर त्रियुगा लगायतका अन्य नदी हरूनदीहरू पनीपनि याहांयहां प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरेपाहाडको सबैभन्दा होचो खन्डलेखण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुइदुई जील्लकोजिलाको प्रसासनीकप्रशासनीक संरचना मासंरचनामा रहेको छ । सिन्धुली (कमलामाइकमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन महेन्द्रराजमार्गको। [[महेन्द्र राजमार्ग]]को लाहान बाट गाइघाट हुदै माथी जाने निमार्णधीन [[सगरमाथा राजमार्गलेराजमार्ग]]ले तथा पस्चीमपश्चिम खन्डमाखण्डमा काठमाण्डुकाठमाण्डौ जोडन बनइदैबन्दै गरेको [[वि. पि. कोइराला राजमार्ग]] (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुइर्दुई महत्वपुर्ण सहरीनगर क्षेत्र सिन्धुली माढी (कमलामाइकमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालीका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो सहर हो भने ३६,४४० जनसंख्या भ्एको सिन्धुलीमाढी (कमलामाइ) दोश्रो ठुलो सहरनगर हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसीद्वप्रसिद्व यो उपत्यका द्रुत गतीमा बिकास भइरहेको छ ।
 
Retrieved from "http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%AE%E0%A4%A7%E0%A5%87%E0%A4%B6"