"लोचनलाल अमात्य" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, added orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Lochan Lal Amatya.JPG|thumb|लोचनलाल अमात्य]]
{{Orphan|date=जुन २०१३}}
[[File:Lochan Lal Amatya 1.JPG|thumb|लोचनलाल अमात्य]]
[[File:Lochan Lal Amatya 2.JPG|thumb|लोचनलाल अमात्य नेपाल टेलिकममा]]
 
'''लोचन लाल अमात्य''' (जन्म सन् १९६०) नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] (क्यान) र आइटी प्रोफेसनल फोरम (आइटीपीएफ) नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले [[रसिया]]मा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल [[नेपाल टेलिकम]]को सूचना प्रविधि निर्देशनालयमा प्रवन्धक छन्।