"रत्ननगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
{{CitiesOfNepal}}
 
'''रत्ननगर नगरपालिका''' [[चितवन जिल्ला]]मा छ । [[विक्रम संवत]] २०५३ माघ ११ गते घोषणा भएको रत्ननगर नगरपालिकामा १३ वडा छन् भने करिब ४४ हजार जनसंख्या छ । नगरपालिकाको पूर्वमा खैरहनी, पश्चिममा वरण्डाभार जङ्गल र [[ चितवन राष्ट्रिय निकुञ्ज]], उत्तरमा जुटपानी पिठुवा र दक्षिणमा बछ्यौली गाविस छ । यहाँ दश हजार घरधुरी छन् । [[भरतपुर]] बाट रत्ननगर नगरापालीका चार किलोमिटरको बरण्डभार जंगल काटने बित्तीकै पुगिन्छ ।यो। यो नगरपालिका चितवन को दोस्रो नगरपालिका हो| रत्ननगर नगरपालिका चितवन राष्ट्रिय निकुन्ज् को प्रबेशद्द्वार हो|
 
{{stub}}