"दियालो बङ्गला राजदरबार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यो शाहबंशीय राजाहरूको शितकालीन दरवार हो | राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए| यो दरवार [[भरतपुर]] मा नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ । यो दरवारमा सबै भन्दा धेरै बस्ने [[राजा महेन्द्र]] हुन भने [[राजा बीरेन्द्र]] पनि माघेसक्रन्ति को अबस‍र परेर बस्न आउने गर्दथे| त्यहाका एक पुराना कर्मचारीका अनुसार [[राजा ज्ञानेन्द्र]] पनि यहा एक दिनका लागि आएका थिए|