"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आइफोन ५ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन रिलिज गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ । यो फोनमा अहिले सम्मकै सबै भन्दा छिटो काम गर्ने प्रोसेसर राखिएको छ जसलाई ऐ.सिक्स चिप भनिन्छ
 
[[File:IPhone 5.png|thumb|left|IPhone 5]]
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित