"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: आइफोन ५ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन रिल...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आइफोन ५ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन रिलिज गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ ।
 
[[File:IPhone 5.png|thumb|left|IPhone 5]]
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित