"सम्राट उपाध्याय" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०१३}}
 
'''सम्राट''' '''उपाध्याय''' अङ्ग्रेजी भाषामा लेख्ने नेपालीमुल लेखक हुन्। अमेरिकाको इन्डियाना विश्वविद्यालयमा सिर्जनशिल लेखाइ(creative writing )का प्राध्यापक तथा ग्राजुयट स्टडिजका निर्देशक पनि हुन उपाध्याय। पश्चिमी देशमा अङग्रेजिमा पुस्तक प्रकासित उनी प्रथम नेपाली मुलका आख्यानकार हुन।उपाध्यायको जन्म [[काठमान्डौ]],[[नेपाल]]मा भएको थियो र उनी काठमान्डौमै हुर्के बडेका थिए।२१ बर्षको उमेरमा अमेरिका आइपुगेका उपाध्याय बलल्ङटन,इन्डियाना(अमेरिका)मा श्रीमति तथा छोरीका साथ बस्दछन।
 
Line ९ ⟶ ११:
{{ठुटो}}
 
==सन्दर्भ सामग्रीसामग्रीहरू==
 
{{reflist}}
 
==बाहिरी कडीहरू==
==बाह्य सूत्र==
 
[[श्रेणी:जीवनी]]