"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्रस्तुत दिशानिर्देशहरू विकिमिडिया नेपालको प्रारम्भिक दिशानिर्देशहरू हुन् । यसका बुँदाहरूमा तपाईंको दावी विरोध भए [http://ne.wikipedia.org/w/index.php?title=विकिपीडिया_वार्ता:दिशानिर्देशहरु&action=edit&redlink=1 वार्तालाप पृष्ठ]मा उल्लेख गर्नुहोला । तपाईंको सुझाब हाम्रा लागि महत्वपुर्ण छ ।'''
==हिज्जे विन्यास (शब्द संरचना) ==
* नेपाली विकिमिडियामा सम्पूर्ण सामग्रीहरूमा सरल नेपाली भाषा प्रयोग गरिने छ ।
* यसमा अन्य नियमले व्याख्या नगरेका शब्दहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशको अनुसार हिज्जे विन्यास गरिने छ ।
पङ्क्ति १३:
* अंग्रेजी अक्षर तथा अंकहरू एक्लै लेख्नु परेमा सबै दीर्घ लेखिनेछ । जस्तैः e-ई, d-डी, u-यू, 3-थ्री आदि । तर जोडेको बेलामा अन्तिम बाहेक सबै ह्रस्व हुनेछ । जस्तैः थ्रिस्टार
* गाउँ विकास समितिहरूको नाम एउटै परेमा अल्पविराम चिह्न (,) दिएर जिल्लाको नाम लेखिनेछ । जस्तैः कटुञ्जे, काभ्रेपलाञ्चोक र कटुञ्जे, भक्तपुर ।
* अनेकार्थक शब्दहरूको मूलशब्दलाई स्पष्टता पृष्ठ बनाइनेछ, उक्त स्पष्टता पृष्ठमा सबै अर्थलाग्ने सम्बन्धित लेखहरूको लिंक सामान्य अर्थसहित राखिनेछ ।
* नेपाली विकिपीडियामा अश्लिल शब्दहरू निषेधित छ ।
* REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य लिंकहरू or कडीहरू प्रयोग गरिने छ ।