"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै
पङ्क्ति २५:
}}
 
'''मुकेश कायस्थ''' [[नेपालको तेस्रो जनआन्दोलन]]को रूपमा परिचित जनआन्दोलन २०६२/६३का क्रममा घाइते भएका नेपालका जिउँदो सहिदशहीद हुन। जनआन्दोलनका क्रममा अचेत बनेका [[बनेपा]]का मुकेश कायस्थको स्वास्थ्य स्थिति अझै सामान्य हुन सकेकोछैन। २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका कायस्थलाई काठमाडौंको [[बीर अस्पताल|वीर अस्पताल]]मा करिब ११ महिनासम्म उपचार गरिएको थियो। जनआन्दोलनमा १५ वर्षीय मुकेशको [[कन्चट]]मा गोली लागेको थियो। मुकेश पछिल्लो अवस्थामा मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ।<ref>{{cite web| title= फेरि आन्दोलनमा भाग लिन नपरोस|url=http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=49689&cat_id=14| publisher=गोरखापत्र|date= |accessdate=२०११-०७-२५}}</ref>
२०६२साल चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए। उनले स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८को परीक्षा दिइसकेका थिए।
[[चित्र:मुकेश कायस्थ०२.jpg|thumb|200px|मुकेश कायस्थको स्वास्थ्य स्थिति बुझ्दै [[झलनाथ खनाल]](तत्कालिन प्रधानमन्त्री) ]]
पङ्क्ति ३९:
[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवित नेपालीहरू]]
[[श्रेणी:जिउँदा सहिदहरूशहीदहरू]]
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित