"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्रस्तुत दिशानिर्देशहरू विकिमिडिया नेपालको प्रारम्भिक दिशानिर्देशहरू हुन् । यसका बुँदाहरूमा तपाईंको दावी विरोध भए [http://ne.wikipedia.org/w/index.php?title=विकिपीडिया_वार्ता:दिशानिर्देशहरु&action=edit&redlink=1 वार्तालाप पृष्ठ]मा उल्लेख गर्नुहोला । तपाईंको सुझाब हाम्रा लागि महत्वपुर्ण छ ।'''
 
* नेपाली विकिमिडियामा सम्पूर्ण सामग्रीहरूमा सरल नेपाली भाषा प्रयोग गरिने छ ।
* यसमा अन्य नियमले व्याख्या नगरेका शब्दहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशको अनुसार हिज्जे विन्यास गरिने छ ।
* अंग्रेजी शब्दको छोटकरी रूप लेख्दा जोडेर लेखेमा अन्तिम ईकार मात्र दीर्घ अरू सबै ह्रस्व हुनेछ भने लाघव चिह्न (थोप्लो)सहित लेख्दा सबै ईकार तथा उकार दीर्घ हुनेछ । जस्तैः युएनडिपी अथवा यू. एन. डी. पी. आदि ।
* सन् तथा विसं लेख्दा मितिसँग विभक्तिहरू नजोडी लेखिनेछ ।
* पूर्णविराम, उद्गार र प्रश्नवाचक चिह्न र अन्तिम शब्दबिच एक स्पेस छोडिने छ । तर अन्य चिह्नहरूमा यो नियम लागू हुनेछैन ।
* अंग्रेजी आगन्तुक शब्दहरूमा "sa"को अर्थमा "स" मात्र प्रयोग गरिने छ, "ष" र "श" प्रयोग गरिने छैन । यस्ता शब्दहरूमा अन्तिम बाहेक सबै इकार तथा उकार ह्रस्व लेखिनेछ जस्तैः प्लास्टिक, एसोसिएसन, ब्याट्री आदि ।
* श्रेणी बनाउँदा गन्नसकिने नामको श्रेणी बहुवचनमा लेखिने छ । जस्तैः पानीका स्रोतहरू, पर्यटकीय स्थलहरू तर इतिहास, भूगोल, संस्कृति आदि ।
* यो नियम लागू भएको मितिबाट कम्तिमा पनि एउटा सन्दर्भ स्रोत नखुलेको नयाँ लेख रचना राख्न प्रतिबन्ध लगाइने छ ।
* जीवनी लेख्दा तृतीय पुरुष तथा मध्यम आदरार्थी शब्दको प्रयोग गरिनेछ । जस्तैः विसं २०६३ मा राजा ज्ञानेन्द्रले व्यापक जनदवावका कारण गद्दी त्याग गरे । उच्च आदरार्थी तथा अनादरार्थी शब्दको प्रयोग गरेमा सच्याइने छ ।
* राजनीतिक नेता, साहित्यकार जस्ता प्रख्यात व्यक्तिहरूको वास्तविक नाम नै मुख्य मानिने छ । अन्य नामहरू REDIRECT पृष्ठको रूपमा राखिनेछ ।
* अंग्रेजी अक्षर तथा अंकहरू एक्लै लेख्नु परेमा सबै दीर्घ लेखिनेछ । जस्तैः e-ई, d-डी, u-यू, 3-थ्री आदि । तर जोडेको बेलामा अन्तिम बाहेक सबै ह्रस्व हुनेछ । जस्तैः थ्रिस्टार
* गाउँ विकास समितिहरूको नाम एउटै परेमा अल्पविराम चिह्न (,) दिएर जिल्लाको नाम लेखिनेछ । जस्तैः कटुञ्जे, काभ्रेपलाञ्चोक र कटुञ्जे, भक्तपुर ।
* अनेकार्थक शब्दहरूको मूलशब्दलाई स्पष्टता पृष्ठ बनाइनेछ, उक्त स्पष्टता पृष्ठमा सबै अर्थलाग्ने सम्बन्धित लेखहरूको लिंक सामान्य अर्थसहित राखिनेछ ।
* नेपाली विकिपीडियामा अश्लिल शब्दहरू निषेधित छ ।
* REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य लिंकहरू or कडीहरू प्रयोग गरिने छ ।
* कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शिर्षकमा राख्न पाइनेछैन ।
* खाली शिर्षकहरू थप्न पाइने छैन ।
 
==लेख लेख्नका लागि विषयवस्तु (Notability Guidelines)==
Line ३३ ⟶ ५१:
 
==रिडाइरेक्ट पृष्ठ==
 
==स्थान परिचयको ढाँचाः==
Line ७८ ⟶ ७५:
==वनस्पतिको बारेमा लेखको ढाँचाः==
* जानकारी बाकस (infobox)
* सामान्य परिचयःनाम, अन्य नामहरू, अन्य भाषाका नामहरू, प्रकार (शिर्षकबिना)
* वनस्पतिको बाह्य संरचना
* उपयोगिता
* उत्पादन
*
 
[[श्रेणी:विकिपीडिया नीति]]