"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै
सा (हिज्जे मिलाउँदै)
 
'''बलभद्र कुँवर''' नेपालका एक बहादुर योद्धा हुन्। यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा थोरै सेना संख्याको भरमा साधारण हतियारले अङ्ग्रेज फौजसँग युद्ध लडेर आफ्नो बीरता प्रदर्शन गरेका थिए।
यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरुकोनेपालीहरूको हार भएपनि नेपाली विरताको कदर विद्रोहि पक्षबाटै भएको थियो।
 
यिनी नेपालका राष्ट्रिय विभूति हुन्।
{{नेपालका राष्ट्रिय विभूतिहरू}}
 
==सन्दर्भ सामग्रीसामग्रीहरू==
<references/>
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/346709" बाट अनुप्रेषित