"एन्थनी पान्नेकुक" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:जीवनी जोडियो
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''एन्थनी पान्नेकुक''' (सन् १८७३-१९६०) - डच सामाजिक-जनवादी । सन् १९१८-१९२१ ताका [[हल्याण्ड कम्युनिष्ट पार्टी]]मा सामेल भएर उनले [[तृतीय (कम्युनिष्ट) इन्टरनेसनल|कम्युनिष्ट इन्टरनेसनल]]को क्रियाकलापमा भाग लिए । उनी उग्र वामपन्थी संकीर्णतावादी स्थिति अपनाउन पुगेका थिए । सन् १९२१ मा१९२१मा पान्नेकुक कम्युनिष्ट पार्टीबाट निस्किए र छिट्टै नै सक्रिय राजनैतिक क्रियाकलापमा पनि त्याग गरे । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४८९</ref>
 
==स्रोतहरू==