"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
==लेख लेख्नका लागि विषयवस्तु (Notability Guidelines)==
* विकिपीडियामा लेखिने लेखको शीर्षक महत्वपूर्ण विषय हुनुपर्छ।
* त्यस्तो शीर्षकको लेख पढ्दा सकेसम्म धेरै मानिसले ज्ञान वा महत्वपूर्ण जानकारी पाउने किसिमको हुनुपर्छ।
 
==एउटा लेखमा हुनुपर्ने न्यूनतम कुरा (Minimum Requirement for an article)==
* ''''''
* '''शीर्षक'''
* '''परिचय हरफ'''
* '''त्यो विषय उल्लेखनीय अथवा महत्वपूर्ण (Notable) भएको पुष्टि गर्ने आधार'''
* '''त्यस विषयवस्तु सँग सम्बन्धित सन्दर्भ सामग्री।'''
===सन्दर्भ सामग्रीको मान्यता===
निम्नानुसारका सन्दर्भ सामग्री मान्य हुनेछन्।
 
* सम्बन्धित विषयको बारेमा जानकारी भएको तर त्यस विषय सँग सम्बन्ध नभएको स्वतन्त्र वेवसाइट वा समाचार साइट
* सम्बन्धित विषयमा प्रकाशित भएका पत्रपत्रिका, पुस्तक, जर्नल आदि
 
मान्य नहुने
ब्लग, विषयवस्तुकै आफ्नो वेवसाइट
 
===बाहिरी कडीहरू===
* लेख सँग सम्बन्धित बाहिरी वेवसाइट आदिको सूत्र प्रदान गर्नुपर्नेछ।
* विषयवस्तुको आधिकारिक वेवसाइट भए त्यसको उल्लेख गर्ने।
 
==भाषाको प्रयोग (Use of Language)==