"बोक्सी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (2), को → को , रुप → रूप, संग → सँग (3), हरु → हरू (2)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=सेप्टेम्बर २०११}}
 
[[File:The Love Potion.jpg|thumb|right|250px|बोक्सीको एक काल्पनिक चित्र]]
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''बोक्सी''' नेपाली[[जादुमन्त्र]] ठेटगरेर शब्दअरूलाई हो।दुःख कुनैदिने पनिविश्वास महिलागरिएकी लार्इकाल्पनिक गालिमहिला गर्नु परेमा वा उसलाई होच्याउन परेमा यो शब्दको प्रयोगहो गरिन्छ। वस्तवमावास्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन ऊ पनि हामी जस्तै मानिस हो तर ऊ सँग असाधारण शक्ति हुन्छ | आफु सँग भएको एस्तो असाधारण शक्तिको दुरूपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ ।भनिन्छ धामी र बोक्सीले पढेको विद्या एउटै हो | फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि विद्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ
जादू टुना गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी महिला। अन्धविश्वास।
 
नेपाली भाषामा गालीका लागि प्रयोग हुने शब्द।
 
बोक्सी नेपाली ठेट शब्द हो। कुनै पनि महिला लार्इ गालि गर्नु परेमा वा उसलाई होच्याउन परेमा यो शब्दको प्रयोग गरिन्छ। वस्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन ऊ पनि हामी जस्तै मानिस हो तर ऊ सँग असाधारण शक्ति हुन्छ | आफु सँग भएको एस्तो असाधारण शक्तिको दुरूपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ |
 
भनिन्छ धामी र बोक्सीले पढेको विद्या एउटै हो | फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि विद्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ | वास्तबमा वास्तविक बोक्सीको कुनै पनि साधारण मान्छेले केही बिगार्न सक्दैन |
 
हत्पत्ति येही नै बोक्सी भनेर चिन्न पनि गार्हो हुन्छ | हामीहरूले देखेको र समाजले भनेको सबै बोक्सी नै हुन् भन्न नै मिल्दैन बोक्सी सँग यति शक्ति हुन्छ कि आफ्नो प्रतिरक्षाको लागि जे पनि उपाए अपनाउन सक्छ |
 
नेपालमा मात्र होइन विश्वका हरेक देशमा रहेका व्यक्ति हरूले पनि बोक्सीमा बिश्वाश गर्दछन |
 
[[श्रेणी:अभद्र शब्द]]
[[श्रेणी:गालीकाल्पनिक गलौजपात्रहरू]]
"https://ne.wikipedia.org/wiki/बोक्सी" बाट अनुप्रेषित