"काठमाडौँ विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
|}
 
'''काठमाडौं विश्वविद्यालय[http://www.ku.edu.np/ Kathmandu University]''' [[नेपाल]]को एक निजी स्रोत र साधनबाट सन्चालित सामुदायिक [[विश्वविद्यालय]] हो। यो विश्वविद्यालय [[काभ्रे जिल्ला]]को [[धुलिखेल]]मा अवस्थित छ। १९९१ को डिसेम्बर मा स्थापित [[नेपाल]]को पहिलो निजी स्रोत र साधनबाट सन्चालित सामुदायिक विश्वविद्यालयका मुख्य भवन धुलीखेलमा रहेका भए पनि अन्य क्याम्पस तथा संबन्धन प्राप्त क्याम्पस देशका अन्य भागमा पनि छन् । मानबिकि, ब्यवस्थापन वाणीज्य, विज्ञान, चिकीत्साशास्त्र, इन्जिनीरिङ् आदिको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। हाल काठमाडौं विश्वविद्यालयमा २०७२ जती विद्यार्थी अध्ययनरत छन्।
 
==श्रोत==