"गिरिजाप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

updated some information
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Politics of Nepal}}[[ImageFile:Girijakoirala.jpg|thumb|right|गिरिजा प्रसाद कोईराला संयुक्त राष्ट्रसंघ सभामा]]
 
'''गिरिजा प्रसाद कोइराला''' (जन्म [[१९२१]]) नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। उहाँ हालसम्म चार पटक नेपालको प्रधानमन्त्री भइसक्नु भएको छ - [[१९९१]] देखि [[१९९४]], [[१९९८]] देखि [[१९९९]], [[२०००]] देखि [[२००१]], र [[२००६]] देखि [[२००८]] सम्म। उहाँ सन् [[१९५९]] पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो। त्यति बेला उहाँका दाजु [[विश्वेश्वर प्रसाद कोइराला]] र उहाँको राजनैतीक पार्टी [[नेपाली कङ्ग्रेस पार्टी|नेपाली कङ्ग्रेसले]] नेपालको प्रथम लोकतान्त्रिक चुनाबमा अत्याधिक बहुमत ल्याएको थियो। उहाँ [[नेपाली कङ्ग्रेस पार्टी|नेपाली कङ्ग्रेसका]] सभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता हुनुहुन्छ। उहाँ ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न हुनुहुन्छ। उहाँले आफ्नो राजनैतीक जीवनको सुरुवात, आफ्नो गृहनगर बिराटनगरको जुटमिलका मजदूर नेताको रूपामा सुरु गर्नु भएको थियो।