"अलेक्जान्डर पुस्किन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
रुसी साहित्य का महारथी
 
६ जुन १७९९ मा रुस को मस्को मा सम्भ्रान्त परिवारमा जन्मेका पुस्किन लाई रुसी साहित्य का आदिकवि पनि भनिन्छ| साहित्य का विभिन्न विधा हरु मा उत्तिकै कलम चलाएका पुस्किन लाई रुस वाहिर भने विशेषत उनको प्रेम गीतहरु (कविता) हरुका कारण चिनिन्छ| त्यस माथि उनको जीवनी पढने जो कोहि पनि उनी संग प्रभावित नभै रहन सक्दैन|३७ वर्ष् को कलिलो उमेर मा (१० फेब्रुवरी १८३७) मृत भएका घटना लाई रुसी हरु समान रुप मा रुसी साहित्य माथि को वज्रपात को रुप मा लिन्छन| कवि, नाटककार, उपन्यासकार तथा कथाकार पुस्किनले आधुनिक रुसी साहित्यको जग बसाले । 'इभगेनी आनेगिन', 'जिप्सी', 'क्याप्टेन्स डटर', 'बोरिस गाडुनोभ' 'रुस्लान एन्ड लुदमिला' उनका चर्चित कृति हुन् । सार्है संवेदनशील पुस्किन ले आफ्नो छोटो समय मा २९ वटा द्वन्द युद्द लडेका थिए|
 
उनले शाही परिवारका छोरा-छोरीले मात्रै अध्ययन गर्ने पिटरवर्गको महगो विद्यालय पढे । पछि तत्कालीन जार शासकका परराष्ट्र मन्त्रालयमा जागिरे पनि भए । तर १४ वर्षै उमेरमा समालोचक हरुलाई चकित तुल्याउने गरी कविता लेख्ने यिनी प्रजातन्त्रको पक्षमा होमिए । उनका थुप्रै कविता साइबेरियामा निर्वासित प्रजातन्त्रवादीप्रति र्समपण गरिएको छ । तत्कालीन रुसी निरंकुश सत्ताविरोधी साहित्य लेख्ने क्रान्तिकारी कवि का रुप प्रख्यात उन लाई शासक हरुलेप्रजातन्त्रवादीको केहिआरोपमा समयसाइबेरियोको निर्वासित पनि गरेकागरिएको थिएथियो जार ले त उन लाई शाहि दरवार मा तल्लो दर्जा को उपाधि दिएर अपमानजनक व्यवहार नै गरेका थिए| ३० वर्षो उमेरमा पुस्किनकोपुस्किन जीवनमाले सुन्दरीछोटो परिचय पछि नै गान्छारुभा (Nataliya Nikolaevna Pushkina-Lanskaya) आइन् संग मोहित भै विवाह गरे । गान्छारुभा यति सुन्दरी थिइन् कि दरबारका सैन्य अधिकृतहरू उनलाई पाउने षड्यन्त्रमा जुटे । प्रजातन्त्रवादीको आरोपमा पुस्किनलाई साइबेरियोको निर्वासनमा पठाइयो । सुन्दरीमाथि जो कोहीले पनि 'द्वन्द्व-युद्ध' मा दाबी गरेर जित्न पाइने जारकालीन त्यो समयमा संवेदनशील पुस्किन पत्नीकै अघिल्तिर 'द्वन्द्व-युद्ध' मा ढले, जतिबेला उनी ३८ वर्षा मात्र थिए र यो उनको २९ अओ 'द्वन्द्व-युद्ध' थियो। पुस्किन ढलेकै स्थानबाट अर्का कवि लेमेन्तोभले व्रि्रोही कविता लेखे । 'कविको मृत्युमा' शिर्षक कविता लेखेबापत उनी पनि निर्वासित भए र २८ वर्षो उमेरमा उनीसमेत सुन्दरी पत्नीकै अघिल्तिर 'द्वन्द्व-युद्ध' मा मारिए ।
 
मृत्यु को समय मा उनी यति प्रख्यात र लोकप्रिय थिए कि उन को शवयात्रा लाइ प्रशासन ले अघोषित रुप मा प्रतिवन्ध लगाई नातेदार र मित्र हरु वाहेक अरु ले सहभागिनै हुन नपाउने गरि व्यवस्था गर्न वाध्य पारियो |