"धौलागिरी अञ्चल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
article of the same topic already exists
पङ्क्ति १:
{{mergefrom|धवलगिरी अञ्चल}}
'''धवलागिरि अन्चल''' नेपाल को पश्चिमाअन्चल बिकाश क्षेत्रमा पर्दछ। यसमा पर्बत ,बाग्लुङ ,म्याग्दि र मुस्ताङ जिल्लाहरु रहेका छन् । धवलागिरि हिमाल को नामबाट यस अन्चल को नामाकरण गरिएको हो। धार्मिक तथा पर्यटकिय स्थानहरु प्रशस्त भएर पनि प्रचार-प्रसार को कमीले गर्दा पर्यटनको राम्रो बिकास हुन सकेको छैन । प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थलहरु रहेका छन् भने पर्यटकिय क्षेत्रमा कालिगण्डकि नदिमा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दिको तातो पानि क्षेत्र ,ढोरपाटन निकुन्ज लगायतका ठाउ छन। साथै प्रचार-प्रसार को कमी ले गर्दा पछाडि परेको पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको छेउमा रहेको गुप्तेश्वर गुफा ( २ कि.मि. लामो)पनि पर्यटकिय तथा धार्मिक रुपले महत्वपुर्ण मानिन्छ । यि ४ जिल्ला मध्ये मुस्ताङ सबैभन्दा विकट जिल्ला हो । मुस्ताङलाई हिमाल पारिको जिल्ला को नामले पनि चिन्ने गरिन्छ ।
'''वृत्तचित्रमा गुप्तेश्वर गुफा''' ''''