"बजारशास्त्र" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २:
बजारशास्त्रमा कुनै पनि संगठनले आफ्नो वस्तु वासेवा उत्पादन गर्नु भन्दा पहिले ग्राहकको आवस्यकता पहिचान गर्ने, नयाँ बस्तुको खोजी गर्ने, बस्तु बिक्रयमा नविनता ल्याउने, गुणस्तर तथा वस्तु उपयोगिता मा बृद्ध गर्ने,वस्तुको ढाँचा र प्याकेजिङ चयन गर्नु,वस्तुको मुल्य तोक्ने,नमुना वस्तु बजारमा प्रस्तुत गर्ने,वस्तुमा अफर भए सो को व्यबस्था मिलाउने,वस्तु वा सेवा पछि ग्राहाकलाई उपलब्ध गराउने सेवाको तयारी मिलाुने आदि कार्य गरिन्छ।
आजको युग बजारीकरणको युग हो। वस्तु वा सेवा उत्पादनमात्र गर्दैमा संगठन सफल हुन सक्दैनन्।
[[श्रेणी:बजारशास्त्र]]
|