"जेनिफर मोरिसन" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 36 interwiki links, now provided by Wikidata on d:q199929 (translate me)
सा spelling check, replaced: टेलिविजन → टेलिभिजन (3)
पङ्क्ति १४:
मोरिसनको जन्म [[शिकागो]], इलिओईस मा भयो उनी उनको पर्वर्शी अर्लिंग्टन हाइट्स, इलिनोइसमा भयो। उनी तिन बच्चाहरु, बहिनी जुलिया र भाई डैनियल, मा सबै भन्दा ठुली हुन । उनको पिता डेविड एल मोरिसन एक निवृत संगीत शिक्षक हुन जसलाई इलिनोइस स्टेट बोर्ड अफ एजुकेशन ले २००३ मा वर्षको शिक्षक सम्मान प्रदान गरेको थियो । मोरिसन को आमा जुडी मोरिसन पनि एक निवृत शिक्षिका हुन।
 
मोरिसन ले १९९७ मा प्रोस्पेक्ट हाई स्कुलबाट उपाधी ग्रहण गरिन जहां उनको माता-पिता कार्य गर्दथे। उनले विद्यालयको मार्चिंग बैंड मा क्लैरेनेट बजती थी र विद्यालयमा एक चियरलीडर भी थी। उनले लोयोला शोकगो विश्वविद्यालयबाट थिएटर र अंग्रेजीमा २००० मा डिग्री पुरी गरिन। पछी उनले स्टीफनवुल्फ थिएटर कंपनी मा अध्ययन गरिन त्यस पछी उनी [[लस ऐन्जेलिस]] मा आफ्नो टेलिविजनटेलिभिजन र फिल्मी करियर को पीछा गर्नको लागी आईन।
 
==करियर==
पङ्क्ति २१:
उनले आफ्नो चलचित्र करियरमा पदार्पण पंधरा वर्षको उमेरमा [[रिचर्ड गेयर]] र [[शेरोन स्टोन]] को १९९४ मा बनेको चलचित्र ''इंटरसेक्शन'' गरिन र पछी ''स्टर अफ एकोज'' मा केविन बेकन को साथ १९९९ मा सामंथा को रूपमा कार्य गरिन। उनले मुख्य भूमिकामा पहली बार २००० मा बनेको चलचित्र ''अर्बन लेजन्ड्स:फाइनल कट'' बाट शुरुआती गरिन र अगाडि गएर ''ग्रिंड'' मा एडम ब्रूडी को साथ, ''सर्वाइविंग क्रिसमस'' मा [[बेन एफ्लेक]] र जेम्स गेंडोल्फिनी को साथ र ''[[मिस्टर एंड मिसेज स्मित]]'' मा [[ब्रैड पिट]] र [[एंजेलिना जोली]] को साथ २००३,२००४ र २००५ मा देखिईन।
 
उनले धेरै सफल टेलिविजनटेलिभिजन धारावाहिकों मा कार्य गरेकी छिन जसमा ''टच्ड बाय एन एंजल'' र ''डासन्स क्रीक'' शामिल है जसक पश्च्यात उनले २००४ मा ह्यू लौरी को साथ ''[[हाउस]]'' मा डा. एलीसन केमेरोनको भूमिका निभाईन। २००६ मा उनले स्वयं निर्मित स्वतन्त्र चलचित्र ''फ्लोरिश'' मा अभिनय किया। मोरिसन उन निर्माताहरु मध्ये एक है जसले ''[[ग्ली (टीवी श्रृंखला)|ग्ली]]'' को शुरुआत गरिन।<ref name="Facebook">{{cite web|url=http://www.facebook.com/notes/jennifer-morrison/answers-to-twitter-questions/417153916577|title=जेनिफ़र मोरिसन: आन्सर्स टू ट्विटर क्वेचंस...|date=2010-04-10|accessdate=2011-02-12}}</ref>
 
२००७ मा मोरिसनले किर्स जेम्स द्वारा निर्मित कंप्यूटर गेम ''कमांड एंड कांकर ३: तिबेरियम वर्स'' मा त्यस पात्रको भूमिका निभाईन जो लगातार खिलाड़ीसंग गेमको कैम्पेन को समयमा बात करती रहती है।
 
उस वर्ष उनको चलचित्रमा रब श्नाइडर को साथ ''बिग स्टैन'' र नोएल बोथमको पुस्तक माथि आधारित टेलिविजनटेलिभिजन चलचित्र ''द मर्डर अफ प्रिंसेस डायना'' शामिल थी। २००९ मा मोरिसन ठुलो पर्दामा जे. जे. अब्राहमको चलचित्र ''[[स्टार ट्रेक (चलचित्र)|स्टार ट्रेक]]'' मा जेम्स टीकर्क को माँ विओना को रूपमा नजर आईन।
 
मोरिसनले निक लैचे को म्युजिक वीडियो "शट अप" र द डोनास को "टू बैड अबाउट युअर गर्ल" मा पनि गरेकी छिन। उनी अचेल अब्राहम्स आर्टिस्ट्स संस्थाको प्रतिनिधित्व करती है।<ref>{{cite news|last=ऐन्द्रेवा|first=नेली|title=मोरिसन टू स्टार इन लाइफटाइम्स "डायना"|url=http://www.showbuzz.cbsnews.com/stories/2007/06/07/tv/main2896217.shtml|publisher=द होलीवुड रिपोर्टर|date=2007-06-07|accessdate=2007-06-29}}</ref>