"रोपाईं जात्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा spelling check
पङ्क्ति १:
'''रोपाइ जात्रा''' [[असार]]को महिना [[धान]]को रोपाइ गरी सके पछी मनाइन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर [[असारे गीत]] गाउँदै र नाँच्दै रमाईलो गर्दछन्।
{{ठुटो}}
 
[[categoryश्रेणी:संस्कृति]]