"मही" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा spelling check, replaced: लाइ → लाई (2)
पङ्क्ति १:
'''मही''' वा '''मोही''' दुधबाट बनेको तरल पेय पदार्थ हो ।
 
गुलियो मोही एक पारंपरिक दक्षिण एशियाई [[पेय]] हो। [[दही]] लाई घोटेर घिउ बनाइसकेपछि पानी हालेर बनाइन्छ। मोही लाइलाई गर्मी को मौसम मा फ्रिज मा चिसो गराएर या बरफ हालेर पिइन्छ जसले अत्यंत स्फूर्ति एवं ताजगी प्रदान गर्छ।
 
== अनेक तरिका का मोही(लस्सी) ==
चिनी हालेको गुलियो मोही लाइलाई लस्सी भन्ने गरिन्छ । आजकल मोही मा धेरै तरिका का चीजहरु जस्तै [[गुलाबजल]], [[केसर]], [[कागति]], [[आँप]], [[स्ट्रबेरी]] तथा अन्य फलहरु को रस इत्यादि मिलाएर बेचिन्छ।
 
== भांग मोही ==
पङ्क्ति १३:
* [[दही]]
* [[मोही]]
 
 
{{ठुटो}}
 
 
[[श्रेणी:पेय पदार्थ]]
"https://ne.wikipedia.org/wiki/मही" बाट अनुप्रेषित