"भस्सि जात्रा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''भस्सी जात्रा''' अथवा भस्सो तिहारको आमावस्याको दिन मनाइने जात...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''भस्सी जात्रा''' अथवा भस्सो [[तिहार]]को आमावस्याको दिन मनाइने जात्रा हो। भस्सोलाई "भुवा" पनि भनिन्छ। यो जात्रामा केटा मान्छेहरू [[भैले जात्रा]]को जस्तै बाजा गाजाका साथमा केटा मान्छेले अन्ट सन्ट (छाडा) भाषाहरूको प्रयोग गरी भस्सो खेल्ने गर्दछन्। भस्सो [[दैलेख जिल्ला]] लगायत नेपालको पश्चिम भागको विभिन्न ठाउँमा मनाउने गरिन्छ।
 
[[categoryश्रेणी:संस्कृति]]
 
 
{{stub}}
[[category:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/भस्सि_जात्रा" बाट अनुप्रेषित