"आग्नेय चट्टान" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''आग्नेय चट्टान''' (संस्कृत शब्द जसको अर्थ हुन्छ आगोबाट बनेको) ती...
(कुनै भिन्नता छैन)

१५:०७, २७ मे २०१३ जस्तै गरी पुनरावलोकन

आग्नेय चट्टान (संस्कृत शब्द जसको अर्थ हुन्छ आगोबाट बनेको) तीन मुख्य चट्टानको प्रकार मध्ये एक हो । बाँकी दुई प्रकारहरू पत्रे चट्टानपरिवर्तित चट्टान हुन् । आग्नेय चट्टान पृथ्वीभित्रको म्याग्मा तथा ज्वालामुखीबाट निस्किएको लाभा सेलाएर ठोस भएपछि निर्माण भएको चट्टान हो ।