"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
=== ब्यबस्थापन र सञ्चालन ===
संचालन र ब्यबस्थापन को सन्दर्भमा विश्वभर फैलिएको इन्टरनेट संजालको प्रमुख विशेषताहरु निम्नानुसार छन्:
स्व-: क्रमिक रुपमा बिकसित र बिस्तारित
:कुनै एककोएक व्यक्ति, निकाय वा संस्था संग यसको स्वामित्व वा संचालनको आधिपत्य नभएको
::वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
 
इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको सुचारु संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधन हरुको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइ पी ठेगाना, डोमेन नाम जस्ता संसारभर दोहोरिन नहुने आयाम हरुको ब्यबस्थापन केन्द्रिकृत रुपमा नेटवर्क सूचना केन्द्र (एन आइ सी) भनिने संस्था हरुले गर्छन | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्क को सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छन र आफ्नो नेटवर्क लाइ बाह्य संसार संग जोडनको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन | यसरि सबैले आ-आफ्नो नेटवर्क संचालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट संजालको बिकास भएको हो ।
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित