"उतिस" का संशोधनहरू बिचको अन्तर

सा Bot: 1 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:Q3926657मा प्रदान गरिएको
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{taxobox
|image=Alnus nepalensis.JPG
|image_caption=उतिसको बुटो
|regnum = [[वनस्पति]]
|unranked_divisio = [[फूल फुल्ने वनस्पति]](एन्जिओस्पर्म)
|unranked_classis = [[Eudicots]]
|unranked_ordo = [[Rosids]]
|ordo = [[Fagales]]
|familia = [[Betulaceae]]
|genus = ''[[Alder|Alnus]]''
|subgenus = ''Alnus''
|species = '''''A. nepalensis'''''
|binomial = ''Alnus nepalensis''
|binomial_authority = [[David Don|D.Don]]
|}}
[[File:Alnus Nepalensis.JPG|thumb|उतिसको रूख]]
 
'''उत्तिस''' उच्च [[पहाडी]] भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको [[पतझड]] समुहको रूख हो। उत्तिस प्राय: पहाडको सबै ठाउँमा पाइन्छ। उत्तिसको वोटलाई नकाटेमा 5 बर्ष भित्रै ठूलो रुख हुन्छ। उत्तिसको काठ त्यति बलियो नभए पनि पानीले नभेट्ने ठाउँमा प्रयोग गर्दा केही टिकाउ हुन्छ। उत्तिस पहाड वासीहरूका लागि निकै उपयोगी [[वनस्पति]] हो। यसको पातहरूलाई सोतर (पशुहरूको ओछ्यान) बनाएर गोबर मल तयार गरिन्छ। यसको सुकेका हाँगाहरूलाई दाउरा बाल्नमा प्रयोग गरिन्छ। उत्तिसको दाउरा राम्रो र राफिलोसँग बल्ने हुनाले यसको काठलाई अरु काम काम भन्दा पनि बढी दाउराको प्रयोगमा ल्याइन्छ। उत्तिसहरू धेरै भएको जंगलमा पानीको मुहानहरू पनि सुक्दैन।
 
"https://ne.wikipedia.org/wiki/उतिस" बाट अनुप्रेषित