३२,२५५
सम्पादन
कुनै सम्पादन सारांश छैन |
सा (spelling check, replaced: पुर्तगाल → पोर्चुगल) |
||
इण्डोनेशिया विश्वको चौथो [[सबैभन्दा बढि जनसंख्या भयेको मुलूक]] हो। यस्को ठुलो जनसंख्या, जो धाराप्रवाह इण्डोनेशियाई भाषा बोल्छन धेरै छिटो १००% पुग्नै लागेको छ, जस्ले इण्डोनेशियाई भाषालाई विश्वमा धेरै बोलीने भाषा मध्य एक बनाउछ।
धेरै इण्डोनेशियाली छन जो राष्ट्र भाषा संग-संगै अर्को [[क्षेत्रीय भाषाहरु]]मा पनि धाराप्रवाह छन। (उदाहरणार्थ [[जावानी]], [[सुंडानी]] र [[मदुरी]]) जुन साधारणत: घरमा र स्थानीय समुदाय भित्र प्रयोग गरिन्छ। औपचारिक शिक्षा, लगभग सबै राष्ट्रीय मीडिया र सञ्चारको अन्य रुपहरु इण्डोनेशियाई भाषामा आयोजित हुने गर्छन। [[पुर्वी तिमोर]], जुन १९७५ देखि १९९९ बीच इण्डोनेशियाको एक प्रान्त थियो, इण्डोनेशियाई भाषालाई कार्यकारी दुई भाषा मध्य एक भाषाको रुपमा स्वीकार गरी सकेको छ त्याहाँको [[संविधान]]मा यस भाषाले मान्यता पनि प्राप्त गरि सकेको छ। (दुई भाषा मध्य अर्को मान्यता प्राप्त कार्यकारी भाषा अड्रेजी हो), यी संग-संगै त्याहाँ अधिकारिक भाषा [[तेतुम]] र [[
इण्डोनेशियाई भाषाको इण्डोनेशियाई नाम हो ''बहासा इण्डोनेशिया'' (Bahasa Indonesia) जस्को शाब्दिक अर्थ हो "इण्डोनेशियाको भाषा"। बहासा (Bahasa) चैं संस्कृतबाट लियेको हुनु पर्छ र '''भाषा'''को अपभ्रंश हुनु पर्छ।
[[File:Indonesian Language Map.svg|thumb|300px|मानचित्र जहाँ इण्डोनेशियाई भाषा मुख्य रुपमा बोलिन्छ। गहिरो नीलो: मुख्य रुपमा बोलिने भाषा. हल्का नीलो: वैकल्पिक रुपमा बोलिने भाषा]]
{{DEFAULTSORT:Indonesian Language}}
[[
[[
[[
|
सम्पादन
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/344056" बाट अनुप्रेषित