"थकाली जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Nepal ethnic groups.png|250px|right|thumb|नेपालका केही जनजातिहरू [[भोटिया|भोटिया]], [[शेर्पा जाति|शेर्पा]], थकाली, [[गुरुङ|गुरुङ]], किराँती/किराँत ([[राई|राई]], [[सुनुवार|सुनुवार]], [[याखा|Yakkha]], [[लिम्बू|लिम्बू]], [[नेवार|नेवार]], [[पहरी|पहरी]][[तामाङ|तामाङ]]]]
थकाली जाति नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। [[मुस्ताङ जिल्ला]]को थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।

'''थकाली जाति''' नेपालमा बसोबास गर्ने एक प्रमुख जाति हो। [[मुस्ताङ जिल्ला]]को थाकखोला थकालीहरूको गढ मानिन्छ यद्यपि देशका विभिन्न ठाउँहरूमा थकाली जातिहरू छरिएर रहेका छन्।

थकाली जाती तिब्बती-बर्मेली परिवारमा पर्दछन्। थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषाहरूसँग मिल्दोजुल्दो किसिमको हुन्छ। थकालीमा चार प्रमुख थरहरू हुन्छन् Chhyoki ([[गौचन]]), Salki ([[तुलाचन]]), Dhimchen ([[शेरचन]]) र Bhurki ([[भट्टचन]]) आदि। [[ल्ह् फेव]] (LHA Phewa) थकालीहरुको एक प्रमुख पर्व हो। यो एक 12 बर्षको चक्रीय मेलाको रूपमा प्रसिद्ध छ। थकालीहरु वन र बौद्ध धर्म दुवैको पालन गर्दछन्। थकालीहरुको [[तोरन्ल]] (Toranlha) पर्व Fagu पूर्णिमा सँगसँगं पर्दछ जसमा खासगरी आफ्ना पुर्खाहरूको पूजा र प्रार्थना गर्ने गरिन्छ।
"https://ne.wikipedia.org/wiki/थकाली_जाति" बाट अनुप्रेषित