"बारा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
 
==जिल्लाको नामाकरण==
यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रूपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम '''बारा''' रहन गएको हो भन्ने भनाई छ।
 
==ऐतिहसिक पृष्ठभुमि==
नेपालको इतिहासमा घटेका खासगरी दुई महत्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ।
* (१) मल्लकालिन डोयराज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ।
* (२) निरंकुश जहाँनिया राणशासनका सुत्रधार [[जंगबहादुर राणा]] बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा षडयन्त्रवश मारिएका थिए। यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन। जस मध्ये कवहीगोठको '''सुवर्ण शमसेर ज‍बराकोजबराको''' दरबार,कलैया स्थित '''दिप बिक्रम शाहको''' दरबार,'''भिस्वाको''' दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन।
 
==भौगोलिक अवस्थिति==
"https://ne.wikipedia.org/wiki/बारा_जिल्ला" बाट अनुप्रेषित