"तुलसी" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:जडीबुटी जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
== अर्थ==
'तु'- तुरीय अवस्था ज्ञानको प्रतीक राम, 'ल'को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चत�वको 'शरीर' हो। 'सी'को अर्थ मानव हृदय भावनाको प्रतीक '''भक्तिसीता''' हो। यसैले 'तुलसी'को शाब्दिक विश्लेषण हुन आउछ - '''ज्ञान, वैराग्य भक्ति र भक्तिकोभक्ति'''को प्रतीक मानव जीवन | ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोगको अर्थ नै 'तुलसी'को शाब्दिक अर्थ हुनआउाछ।
 
ब्रहृमवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू- '''वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी''' हुन्। प्रत्येक नामका पछाडि नामले दिने अर्थ पनि रहेको छ, जसमध्ये '''विश्वपूजिता र विश्वपावनीको''' अर्थ हुन्छ- सबैबाट पूजित र सबैको लागि हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन्। आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्टस्थान रहेको छ |भारतिय उपमहाद्दिपमा यसको दुई प्रजाति उल्लेख्य रहेको छ| ''''राम' र 'श्याम'|''' यी दुई मध्य राम हरियो र ठूलो पात भएको हुन्छ र श्याम हलुका कालो रङ्गको हुन्छ | दुबै प्रजातिलाई भगवान विष्णुको अर्धाङ्गिनि महालक्ष्मीको रूपमा पुजिने भएता पनि श्याम तुलसीलाई विशिष्ट मानिन्छ|
 
==चिकित्सामा तुलसी==
"https://ne.wikipedia.org/wiki/तुलसी" बाट अनुप्रेषित