"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: पाटन नगरपालिका भित्रको हरिहर भवनमा अवस्थित पुस्तकलाय '''नेपाल...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पाटन नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित पुस्तकलाय '''नेपालको राष्ट्रिय पुस्तकालय''' हो । यसेलयसले उक्त भनकोभवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ ।
हाल यहाँ 34३४,292४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।
 
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. 2013२०१३3 साल पुस महिनामा भएको थियो । राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यतीखेरत्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतीखेर सिंहदरवारमा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठुलो बनाईएको थियो ।
 
वि.सं. 2017२०१७ सालमा यसलाई सिंहदरबारबाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. 2044२०४४ सालमा पहिलो पल्ट यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।
 
==बाहिरी लिंकहरू==