"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
'''सञ्जाल''' कसरि चल्छ ?
 
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । सञ्जालप्रोटोकोल चलाउनलाईभन्नाले बिभिन्नएउटा बिद्युतियकम्प्युटर उपकरणहरूकोदेखि प्रयोग्अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचना हरु पठाउनको लागि दुवै तिर के-कस्ट प्रक्रिया गर्नु पर्ने हुन्छ जस्तैसो को सिलसिलेवार प्रारूप हो | इन्टरनेट को यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकार मा नपारिएको ले इन्टरनेट सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर र प्रयोग गर्न सक्छन | यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेट को लागि बनेका उपकरण तथा प्रोग्राम हरु बिना कुनै कठिनाइ चल्ने गर्दछन | यसले गर्दा पनि इन्टरनेट को व्यापक विकास र राउटर,विस्तार स्विच्,सम्भव इथर्नेटभएको कार्ड् इत्यादि|
 
सञ्जाल चलाउनलाई बिभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग् हुन्छ जस्तै राउटर, स्विच्, इथर्नेट कार्ड् इत्यादि । माथि उल्लेख गरिए जस्तै यी सबै उपकरणहरु इन्तेनेट मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छन |
 
सञ्जालमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउछ?
 
सञ्जालमा एकले अर्को लाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग् हुन्छ । सञ्जालमा रहेका हरेक [[कम्प्युटर]]को आ-आफ्नो अनुपम आइपि ठेगाना हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेट को यो आइ पी ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन | यसलाई आइपी संस्करण ४ पनि भनिन्छ | बढ्दो नेटवर्क संजाल र अनुपम ठेगाना दिनुपर्ने उपकरण को बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्दति बाट मात्र सवै लाइ ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन | यसवाट प्रशस्त ठेगाना हरु प्राप्त हुन्छन | तथापी इन्टरनेट मा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरुमा सो नया ठेगाना को लागि आवश्यक प्रावधान नरहेकोले सो को अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ |
सञ्जालमा एकले अर्को लाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग् हुन्छ । सञ्जालमा रहेका हरेक [[कम्प्युटर]]को आ-आफ्नो अनुपम आइपि ठेगाना हुन्छ ।
 
 
=== ब्यबस्थापन र सञ्चालन ===
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित