"कफी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
| color = गाढा खैरो, कालो, हल्का खैरो}}
 
'''कफी''' एक [[वनस्पति]] तथा यसबाट बनाइने [[पेय]] पदार्थ हो। कफीको बोट दस मिटर सम्म अग्लो हुन सक्छ तर सामान्यतया छोटो पारिन्छ। कफीको उत्पति [[अफ्रिका]]को [[इथियोपिया]]मा भएको थियो र हाल यसको खेति [[दक्षिण अमेरिका]], [[मध्य अमेरिका]][[दक्षिणपूर्व एशियामा]] हुन्छ। धेरै देशको अर्थतन्त्रमा[[अर्थतन्त्र]]मा यसको ठुलो भुमिका रहेको छ।
 
पेय कफिको दानाहरूबाट बनाइन्छ। कफीमा पाइने क्याफीन भनिने एक मनोस्फूर्तिदायक वा साइकोएक्टिव (मस्तिष्कलाई प्रभावित गर्ने) उत्तेजक औषधिय गुण हुनाले यसले मानिसलाई ताजा रहन मद्दत गर्दछ।
"https://ne.wikipedia.org/wiki/कफी" बाट अनुप्रेषित