"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''इन्टरनेट''', [[कम्प्युटर]] विद्युतीय प्रबिधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी [[सञ्जाल]] वा कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटर र सो सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही डाटाहरू आदान प्रदान गर्न सक्छन। सं २०००को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ। शुरुका दिनहरूमा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध एक बिशेष तर सानो आकारको सेवाको रूपमा शुरु भएको इन्टरनेट सेवाले हाल आएर सञ्चार, मनोरञ्जन, शिक्षा आदि जीवनका अनेक अभिन्न पक्षहरूको लागि एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ।
 
== इतिहास ==
 
Line ३२ ⟶ ३३:
::बिज्ञापन, प्रचार प्रसार
::जानकारी प्रकाशन/प्रशारण गर्ने मध्यम
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
==बाहिरी कडीहरू==
 
[[श्रेणी:सूचना प्रविधि]]
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित