"महिला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
 
== विभिन्न संस्कृतिहरूमा नारी ==
 
==नेपालका नारीहरू==
 
=== भारतीय नारी ===
ऐतिहासिक तरिकामा भारतीय नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा [[मध्य वर्ग]]मा नारीको भूमिका घरेलू कामहरू सँग जोडी़एको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो आइमाइहरू पैसा कमाउन जाँदैनथे। गरीब नारी मा, खासगरि [[मेहनती वर्ग]]मा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत आइमाइहरू लाई दिइने वाला काममा संधै मर्दहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे। बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतीक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो।
"https://ne.wikipedia.org/wiki/महिला" बाट अनुप्रेषित