"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
=== पाठेघर ===
{{main|पाठेघर}}
पाठेघर स्त्री प्रजनन प्रणालीको प्रमुख अङ्ग हो। बोलिचालिको भाषामा यसलाई बच्चादानी पनि भनिन्छ। यसको माथिल्लो भाग डिम्ब बाहिनी नलि सँग तल्लो भाग अर्थात यसको मुख योनिमार्गसँग जोडिएको हुन्छ।हुन्छ । यो मुत्रथैली र योकोरेक्टमको बीचमा रहेको खाली थैली जस्तो अङ्ग हो।हो । यसको माथीको भाग फुकेको र चौडा तथा तल्लोभाग साँगुरीएको हुन्छ।हुन्छ । यो साँघुरीएको भागलाई [[पाठेघरको मुख]] भनिन्छ।भनिन्छ । सामान्यतया पाठेघरको आकार ७।५७.५ से. मि. लामो, ५ से. मि. चौडा र २.५ से. मि. मोटो हुन्छ र तौल ३० देखि ४० ग्राम हुन्छ।हुन्छ । यसका भित्ता करिव २.५ सेमी बाक्लाबाक्लो हुन्छ हुन्छन्।
 
=== डिम्बबाहिनी नली ===